Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

क्यानमाथिको प्रतिबन्ध ९ महिनाभित्र हटाउने

ICC-1472998506.jpg

१९ भदौ, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध ९ महिनाभित्र हटाउने जनाएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलन गरी आईसीसीले यस्तो जानकारी दिएको हो ।

आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडशनले क्यानमाथिको प्रतिबन्ध अर्को वर्षको जुन महिनासम्म हटाउने जानकारी दिएका छन् । उनले यस्ताले अन्तराष्ट्रिय प्रतियोगितामा हुने सहभागितामा असर नपर्ने समेत बताए । उनले आइसीसीको मातहतमा सल्लाहकार समूह बनाउने जानकारी दिए । नेपाल सरकारबाट नाम उपलब्ध गराएपछि दुई साताभित्र सल्लाहकार समूह गठन हुने जनाए । समूहले क्यानको विधान पुनरावलोकन गरेर आइसीसीलाई सुझाव दिइने जनाईएको छ ।

यसअघि आइसीसीका प्रमुख कार्यकारी रिर्चडशनसहितको टोलीले प्रधानमन्त्री दाहालसंगको भेटमा क्रिकेट विकासको लागिप्रतिबन्ध हटाउनेबारे छलफल गरेका थिए । प्रधानमन्त्री दाहालले पनि आइसीसीको सुझाव अनुसार स्वतन्त्र निकाय बनाई क्रिकेटको विकासमा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । भेटमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट पनि सहभागी थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

मध्यमसम्मको वर्षाको सम्भावना
rain_PiLaQvymrm-1783387369.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

वडा सचिवको करेन्ट लागेर मृत्यु
current-1783387055.jpg

२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...

पोर्चुगल विश्वकपबाट बाहिरियो
ronaldo-1783386724.png

२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...

महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

थप समाचार