२२ पुस, हेटौँडा । हेटौँडा८ मा रहेको किरण चोक टोल विकास संस्थाद्धारा रेडियो थाहा संचारका दुई जना संचारकर्मिलाई सम्मानित गरिएको छ । रेडियो थाहा संचारका मणिराज गौतम र गोकुल अधिकारी र टिम टेलिभिजनका कपिल खड्कालाई नगद सहित प्रसंसा पत्रले सम्मानित गरिएको हो ।
किरणचोक टोल विकास संस्थाको शनिबार वार्षिक साधारणसभा तथा किरणचोक आमा समुहको तेश्रो साधारण सभाको अवसरमा संचारकर्मिहरु सम्मानित भएका हुन् । हेटौँडा-८ मा रहेको किरणचोक टोल विकास संस्थाको साधारणसभा संस्थाका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको थियो । हेटौँडा उपमहानगरपालिकाकी निमित्त प्रमुख मिना लामाको प्रमुख आतित्यथतामा भएको कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ तथा ७ नं वडाका अध्यक्ष राजन थापाको विशेष आतित्यथता रहेको थियो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भिम तिमल्सिना , नगर समन्वय समितिका अध्यक्ष ईश्वर ढुङ्गाना , टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा , लगायतको उश्थिति रहेको थियो । साथै कार्यक्रमको अवसर तेक्वान्दोमा स्वर्णपदक विजेता नारायण सिँह तथा यसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउने ७ जनालाई पनि सम्मान गरिएको थियो ।
साधारण सभाले पुन राजु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन भएको छ ।
३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...















-1777786884.png)

