Google Photo
गर्भावस्थामा अधिकांश महिला यौन जीवनबाट टाढा रहन रुचाउँछन्। यद्यपि नौ महिना नै सहबासबाट टाढा रहनु उचित होइन। केही कुरामा सतर्कता अपनाए गर्भावस्थामा पनि यौन सुख प्राप्त गर्न सकिन्छ। गर्भावस्थामा सेक्स ग्राफ गर्भधारण भएपछि महिलाहरूमा संभोगप्रति त्यति रुचि हुँदैन। यद्यपि केही महिलालाई भने तीव्र इच्छा हुनसक्छ। विशेष गरी सुरुको समयमा मर्निङ सिक्वेस, थकान, वाकवाकी तथा पिसाब लागिरहने समस्याका कारण गर्भवती महिलामा संभोगप्रतिको इच्छामा कमी आउँछ। सेकेन्ड ट्राइमेस्टर अर्थात् दोस्रो तीन महिनामा बढ्छ। अन्तिम तीन महिनामा यौन इच्छामा पुनः परविर्तन आउँछ, परन्तु त्यतिबेला भने यसबाट टाढा रहनुपर्छ।
फास्ट ट्राइमेस्टर : पहिलो तीन महिना गर्भपातको खतरा सबैभन्दा बढी हुन्छ। अतः यो समयमा सहवास गर्नुहुँदैन। यो समयमा गर्भवती महिलाका साथै भ्रुणमा पनि इन्फेक्सन हुने खतरा रहन्छ।
सेकेन्ड ट्राइमेस्टर : यदि प्रेग्नेन्सी नर्मल छ र कुनै प्रकारको समस्या छैन भने सेकेन्ड ट्राइमेस्टर अर्थात् दोस्रो तीन महिनाबीच यौन जीवनको आनन्द लिन सकिन्छ। भेजाइनामा लचकता, ब्लिडिङ, पीडा आदि समस्या भए परहेज गर्नुपर्छ। गर्भावस्थामा संयम अपनाउँदै यौन जीवनको आनन्द उठाउनुपर्छ।
थर्ड ट्राइमेस्टर : गर्भावस्थाको अन्तिम तीन महिनामा सहवासबाट जोगिनुपर्छ। लास्ट ट्राइमेस्टरमा संभोग गर्नाले कहिलेकाहीँ एमिनोटिक फ्लुइड (बेबीको चारैतिर हुने तरल पदार्थ० लिकेज एवं रक्तस्राव हुने सम्भावना हुन्छ, अतः यस्तो अवस्थामा संभोग गर्नुहुँदैन।
सुरक्षित पोजिसन
प्रेग्नेन्सीको समयमा सीधा सुतेर वा मेन अनटप पोजिसनभन्दा साइड पोजिसन, स्पुन स्टाइलमा संभोग गर्नु उचित हुन्छ। यसबाट युट्रस अर्थात् गर्भमा धेरै दबाब पर्दैन ।
बुमेन अनटप पोजिसन पनि उपयुक्त हुन्छ । यसबाट गर्भाशयमा दबाब पर्दैन। सिटिङ पोजिसन पनि सुरक्षित मानिन्छ।
सावधानीका कुरा
- सेकेन्ड ट्रामेस्टरसम्म आइपुग्दा भ्रुणको आकार बढ्छ। अतः संभोग गर्दा कण्डम प्रयोग गर्नुपर्छ। यसबाट इन्फेक्सनको खतरा कम हुन्छ।
- प्रेग्नेन्सीको समयमा कुनै पनि प्रकारको लुब्रिकेन्टको प्रयोगबाट बच्नुपर्छ।
- यस बखत पेटमा भरसक कम दबाब परोस् भन्ने कुरामा सतर्क हुनुपर्छ। यो मामिलामा पुरुष पक्षले बढी सावधानी अपनाउनुपर्छ।
- प्रेग्नेन्सीका बेला ओरल सेक्सबाट बच्नुपर्छ। यो प्रक्रियामा पार्टनरको मुखबाट हावा भर्जाइनासम्म पुग्ने सम्भावना रहन्छ, जसका कारण युट्रसको मुख ब्लक हुने सम्भावना हुन्छ र शिशुको श्वास(प्रश्वास प्रक्रियामा कठिनाइ उत्पन्न हुनसक्छ।
- कुनै प्रकारको कम्प्लेक्सन जस्तै फर्टिलिटी ट्रिटमेन्ट वा ३५ वर्षभन्दा माथिको उमेरमा गर्भवती भएको स्थितिमा आवश्यक परामर्श पछि मात्र सहवासमा संलग्न हुनु राम्रो हुन्छ।
- वाइल्ड तथा हिंस्रक संभोगबाट बच्नुपर्छ, यसबाट गर्भवती महिलामाथि खतराको सम्भावना रहन्छ।
- सर्विक्स कमजोर भएको स्थितिमा समयपूर्व प्रसवको आकांक्षा, पीडा, योनिबाट अकारण ब्लिडिङ भए वा एकभन्दा अधिक भ्रुण भए संभोगमा संलग्न हुनुहुँदैन। संभोगपछि पेल्भिक एरयिाको सरसफाइमा ध्यान पुर्याउनुपर्छ।
डेलीभरिपछि
- एपिसियोटोमी (डेलीभरकिा बखत लगाएको चिरा० सुकेपछि मात्र सहवास गर्नु उचित हुन्छ ।
- सिजेरयिन डेलीभरी भएको स्थितिमा चिकित्सकीय परामर्शबिना संभोग गर्नुहुँदैन ।
- गर्भावस्था वा योनिको इन्फेक्सनको सम्भावना नदेखिएपछि मात्र संभोग गर्नु उपयुक्त हुन्छ ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















