Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

काँडेतार चलचित्रको हेटौंडामा विशेष प्रदर्शन हुने

Capture-1704846040.JPG

२४ पुस, हेटौँडा । भारतसँगको खुला सिमानाका कारण नेपालीले अनेकौ समस्या झेल्न बाध्य रहेकोले काँडेतार लगाउनुपर्ने सन्देश दिने उद्देश्यसहित निर्माण गरिएको नेपाली चलचित्र काँडेतारको हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ । 
सामाना फिल्मस् प्रा.लिको आयोजनामा आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन गर्न लागिएको हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । फागुन २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको विशेष प्रदर्शन गर्न लागिएको हो । 
चलचित्रका निर्देशक नवल खड्काले खुला सीमाका कारण झडपमा परेर मृत्यु भएका परिवार तथा घाइतेको सहयोगार्थ विशेष प्रदर्शन गर्न लागिएको जानकारी दिए । 
देशको माटो र नेपाली मान्छे जोगाउनुपर्छ भन्ने भाव चलचित्रमा रहेको जाकनारी दिँदै निर्देशक खड्काले खुला सीमाका कारण भोग्नुपरेको समस्या चलचित्रमा प्रश्तुत गरिएको बताए ।
खुला सिमाका कारण अहिले पनि नेपालमा इन्डियाको ठाडो हस्तक्षेप रहेको उनको भनाई थियो । काँडेतारमा आम युवाको समस्यालाई समेत प्रश्तुत गरिएको चलचित्रका कलाकार प्रशान्त यादवले जानकारी दिए । 
विशेष प्रदर्शन पुस २७ गते नारायणी मलस्थित एनएस सिनेमा हलमा दिउँसो साढे २ बजेबाट हुने जानकारी दिइएको छ । चलचित्रमा सत्यकला राई, मकिको राई र अञ्जु केसी निर्माता रहेका छन् । 
काँडेतारमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार प्रशान्त यादव, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, कलाकार सुशान्तकुमार श्रेष्ठ लगायतको आतिथ्यता थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार