Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडामा जारी कुस्ती प्रतियोगिता सम्पन्न

kusti-1515768863.jpg


२८ पुस, हेटौँडा । हेटौंडामा जारी च्याम्पियनसिप अन्तर्गतको १३ औं महिला तथा पुरुष कुस्ती प्रतियोगिता  सुक्रबार  समापन भएको छ । शुक्रबार  ५ वटा स्वर्ण पदकका लागि भएको प्रतियोगितामा कञ्चनपुर र बाराले ३÷३ स्वर्ण जितेको छन् । 

प्रतियोगितामा कञ्चनपुरले ५३ केजी महिला, ५८ केजी महिला र ७० केजी पुरुषतर्फ स्वर्ण पदक जितेको छ भने बारा जिल्लाले ५७, ७४ र ६० केजी तौल समुहमा पुरुषतर्फ स्वर्ण पदक जितेको छ । पर्साले ६५ र १२५ केजी तौल समुहमा स्वर्ण जितेको छ भने नेपाली सेनाले ६० र ६० केजी महिला तौल समुहमा स्वर्ण जितेको छ । डडेलधुरा, कैलाली, बाँके, झापा र सुनसरीले १÷१ वटा स्वर्ण पदक जितेका छन् । यस्तै पर्सा र नेपाली सेनाले २÷२ वटा स्वर्ण पदक जितेका छन । ४५ केजी तौलमा महिलातर्फ आशा कुमारी खत्वेले स्वर्ण जितिन् । ४५ केजी तौल समुहमा आशाकुमारी खत्वे एक्लो सहभागी हुदैै स्वर्ण जितेकी हुन् । ४ केजी तौल समुहमा डडेल्धुराकी शिवानी देवुले स्वर्ण जितिन् भने ५३ केजी तौल समुहमा कञ्चनपुरकी माया लोहारले स्वर्ण जितिन् । ५७ केजी तौल समुहमा बाराका रामबाबु यादवले स्वर्ण, ५८ केजी तौल समुहमा कञ्चनपुरकी संगीता धामीले स्वर्ण जितिन् । ६० केजी तौल समुहमा नेपाली सेनाकी कविता पुनले स्वर्ण ६१ केजी तौल समुहमा कैलालीका सन्तोष एसकेले स्वर्ण पदक जितेका छन । यस्तै ६३ केजी तौल समुहमा नेपाली सेनाकी सुशीला चन्दले स्वर्ण हात पारेकि छन । ६५ केजी तौल समुहमा पर्साका सरोज यादव ६० केजी तौल समुहमा महिलातर्फ झापाकी सदीक्षा राईले स्वर्ण जितिन् । ६० केजी तौल समुहमा महिला तर्फ सदीक्षा एक्ली सहभागी थिइन् । ७० केजी तौल समुहमा कञ्चनपुरका सुरेश चुनारा, ७४ केजी तौल समुहमा बाराका मुख्तार आलमले स्वर्ण, ८६ केजी तौल समुहमा बाराका बुन्नीलाल राउतले स्वर्ण पदक हात पारेका छन । यस्तै ७० केजी तौल समुहमा बाँकेका रमेश गोतामे, र १२५ केजी तौल समूहमा पर्साका राज यादवले स्वर्ण प्राप्त गरेका हुन । 
विजयी खेलाडीहरुलाई ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भोगबहादुर थापा र नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणले मेडल तथा प्रमाणपत्र प्रदान गरेका छन  । 

त्यस्तै कुस्ती प्रतियोगिताको समापन कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडीहरु नरेश गिरी र मोदन यादवलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।समापन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, कुस्ती खेलका राष्ट्रिय मूख्य प्रशिक्षक खगेन्द्र बहादुर बस्नेत, महासचिव विद्यासागर पोखरेलको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार