२० फागुन, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्जले शनिवार आफ्नो नियमित मासिक भेटघाट तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ ।११४ ओैँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ आँचलले नियमित मासिक भेटघाट एवं रचना वाचन कार्यक्रमको आयोजना गरेको हो ।
आँचलकी जिल्ला अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सि रिजालको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै अग्रज साहित्यकार तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, महाकाव्यकार मुना अर्याल लगाएतको विशिष्ट आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा मुक्ति गोविन्द वैद्य, हरिवंश भेटवाल, विष्णु प्रसाद गौतम, एस.के. निधन, संप्रस पौडेल, अभिमन्यु गौतम, श्याम श्रेष्ठ, मिथिला अधिकारी, सम्झना अधिकारी, अनिल कोइराला, रोश्नी चौलागाईँ, स्वस्तिका दाहाल, प्रविना प्रयासी, अनु रोक्का, सविता तिमल्सिना, शोभा थापा लगाएतले रचना वाचन गरेका थिए ।
एलिजा पुडासैनीले सहजीकरण गरेको कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, नेपाली लेखक संघ मकवानपुरका छवि अनित्य, लघुकथा चौतारी नेपाल, मकवानपुरका अध्यक्ष किशन पौडेल, साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानू खनाल, मातृभूमि साहित्य समाज मकवानपुरकी सचिव मञ्जु खराल, मुक्तक मञ्च मकवानपुरका सचिव सुवास सजल, सविता तिमल्सिना, अनु रोक्का, भवानी तिमल्सिना, निर्मला व्लोन लगाएतको आतित्थ्यता रहेको कार्यक्रममा वचान गरिएको रचनामाथी निमेष निखिलले समिक्षात्मक टिप्पणी गरेका थिए ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















