Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नारायणी यातायात व्यवसायी संघमा हिरालाल विजयी

hiralal-1515807242.jpg

 २९ पुस, हेटैाँडा । यातायात व्यवसायीको ठुलो संस्था नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना शनिबार सम्पन्न भएको छ । २ हजार ४ सय ८५ मत खसेको संघमा अध्यक्षका उम्मेदवार  हिरालाल श्रेष्ठले १ हजार ३ सय ८२ मत प्राप्त गरी विजयी भएका छन् । उनले प्र्रतिष्पर्धी गोर्कण पराजुलीलाई ३ सय २८ मतले पराजित गरेका हुन् । पराजुलीले १ हजार ५४ मत प्राप्त गरेका छन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा किरण कटुवालले १ हजार ३ सय मत प्राप्त  गरी विजयी भएका छन भने अर्का प्रस्यासी सुबास पौडेलले १ हजार ७५  मत प्राप्त  गरेका छन । उपाध्यक्ष हेटौँडमा बिष्णु बिडारीले १ हजार ४ सय  ४७ मत प्राप्त गरी विजयी भएका छन ।  अर्का प्रस्यासी दिपक सिबाकोटीले ९ सय ९ मत ल्याएका छन । उपाध्यक्ष भरतपुरमा अशोक पोखरेल, उपाध्यक्ष बीरगंजमा विनोदकुमार मानन्धर, उपाध्यक्ष काठमाण्डौंमा श्रीकृष्ण खनाल विजयी भएका छन् ।

महासचिबमा सरोज खनालले १ हजार ५ सय ९४  मत प्राप्त गरी विजयी भएका छन भने  प्रतिष्पर्धी ध्र्रुव प्रसाद विडारीले ७ सय ८३  मत पाएका छन् । यस्तै कोषाध्यक्षमा राजेश खड्गीले १ हजार ४ सय ४७  मत मत प्राप्त गरी विजयी भएका छन भने प्रस्यासी  किरण पौडेल ९ सय २६ मत प्राप्त गरेका छन  ।

यस्तै खुल्ला सचिबमा शालिकराम ढकाल १ हजार २ सय १५  र ठाकुराम सुबेदी ९ सय ९२ मत प्राप्त गरी विजयी भएका छन  भने यात्रुबहाक सचिबमा शंकर घिमिरे (गुणराज) १ हजार ३ सय७२ मत प्राप्त गरी विजयी भएका छन भने  मालबहाक सचिबमा शुरेस खड्गी १ हजार ४ सय २४ र सह कोषाध्यक्षमा कपिल बानिया  १ हजार १ सय ७० मत प्राप्त गरी विजयी भएका छन् ।

सदस्यहरुतर्फ बीरगंज सदस्य खुल्लामा श्यामप्रसाद उप्रेति, काठमाण्डौं खुल्लामा पुरुषोतमप्रसाद रिजाल र रमेश खत्रि, ट्यांकरतर्फ केशवकुमार उप्रेति, यात्रुवाहक हेटौँडामा डम्बरबहादुर गोपाली, हेटौँडा खुल्लामा अभिनाश गजुरेल, ईन्द्रकुमार भ्लोन, कुमार वर्तौला, तिलकबहादुर कार्की, पुरुषोतम पुडासैनी, भीमप्रसाद बास्तोला रहेका छन् ।

Hiralal-1515812341.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार