Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौडा सिमेन्टद्वारा मुल्यवृद्धि

Hetauda-Cement-1515841755.jpg

२९ पुस, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगले प्रतिबोरा सय रुपैयाँ भन्दा बढी मुल्य वृद्धि गरेको छ ।

उद्योगको संचालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १ सय ३ रुपैयाँ ३५ पैसा मुल्यवृद्धि गरेको छ । अहिले सिमेन्टको मुल्य भ्याट सहित प्रतिबोरा  ९ सय १२ रुपैयाँ बिक्री मुल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा ७ सय ९५ रुपैयाँमा विक्री गर्दै आएको थियो ।  उद्योगले डिलरलाई दिदै आएको कमिशनमा समेत बृद्धि गरेको छ ।

प्रतिबोरा १० रुपैयाँ कमिशन दिदै आएकोमा अब १५ रुपैयाँ पुर्‍याएको छ । मुल्यबृद्धि गर्नु अघि उपभोक्ताले प्रतिबोरा ८ सय ३० रुपैयाँमा सिमेन्ट खरिद गर्थ्यो भने अहिले ९ सय ४० रुपैयाँ प्रतिबोरा सिमेन्टको मूल्य रहेको छ । ९ सय ४० रुपैयाँमा हेटौंडाका डिलरहरुले सिमेन्ट बिक्री गरिरहेका छन् ।

शिवम्, उदयपुर लगायत सिमेन्ट उद्योगहरुले सिमेन्टको मुल्यबृद्धि गरेको र कच्चा पदार्थहरुको मुल्यबृद्धि भएकाले बाध्य भएर  हेटौंडा सिमेन्ट उद्योगले पनि मुल्य बृद्धि गर्नु परेको संचालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए ।

साभार : कान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार