Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

पेन्टागन एकेडेमीको सम्मान तथा बधाई कार्यक्रम

FB_IMG_1712447486374-1712447691.jpg

२५ चैत, हेटौंडा।  हेटौंडा ४ स्कूलरोडमा रहेको पेन्टागन एकेडेमीले शिक्षक सेवा आयोगमा उत्तीर्ण भएका प्रशिक्षार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । एकेडेमीका सञ्चालक गोविन्द चौलागाईको सभाअध्यक्षता तथा  शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले आयोगले लिइएको परीक्षामा सफल भएका ३८ जनालाई  आइतबार(आजबाट) स्थायी नियुक्ती पत्र वितरण गरिने बताएका छन् ।

एकेडेमीबाट प्रशिक्षण लिई  शिक्षक सेवा आयोगमा उत्तीर्ण भएका प्रशिक्षार्थीलाई हौसला प्रदान गर्न यस सम्मान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक टिका प्रसाद दाहालले बताएका छन्।  कार्यक्रममा  कम्प्यूटरका प्रशिक्षक सम्प्रस पौडेलले कक्षा ११ र १२ मा शिक्षा विषय अध्ययनरत विद्यार्थीहरूलाई शिक्षा सेवा आयोगको बारेमा जानकारी गराउन अनुरोध गरेका थिए। कार्यक्रममा  पत्रकार सुरेश श्रेष्ठले शिक्षकको जागिरसँगै चुनौती पनि बढेको कुरालाई सहभागी प्रशिक्षार्थीलाई ध्यानाकर्षण गराएका थिए। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट मान्यता प्राप्त एकेडेमीले विगत एक दसक अघीबाट हेटौंडामा शैक्षिक तथा परामर्श कार्यक्रम संचालन गर्दै आएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

थप समाचार