Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

शान्तिटाेल टाेल विकास संस्थाद्वारा भितेपात्राे विमोचन

Screenshot_20240412_06325-1712882885.jpg

३० चैत, हेटौंडा । नयाँ  वर्ष २०८१ काे अवसरमा हेटाैडा-६ मा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाद्वारा प्रकाशित भितेपात्राेकाे बिहीबार विमाेचन गरिएको  छ । हेटाैडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले भितेपात्राेकाे विमाेचन गरेका हुन् ।
टाेल विकास संस्था र विभित्र  विज्ञापन दाताहरुकाे सहयाेगमा भितेपात्राे प्रकाशन गरिएको कार्यक्रममा काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले जानकारी दिएका थिए । सो अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
कार्यक्रममा  हेटाैडा-६ का वडा सदस्य  विजय पाैडेल, लेखराज ढकाल,  दुग्ध  विकास बाेर्ड बागमती  प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी , नेपाल पत्रकार  महासंघ  बागमती  प्रदेशका उपाध्यक्ष  रुपेश दुलाल,  टाेल विकास  सस्था  नगर समन्वय  समिति उपाध्यक्ष  विष्णुप्रसाद  ढुङ्गाना, वडा समन्वय  समिति हेटाैडा-६ का अध्यक्ष  बासु खतिवडा, संस्थाका सल्लाहकार भरत सापकोटा, सचिव प्रदिप ढुङ्गाना लगायतकाे सहभागिता थियाे ।
शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकासको क्षेत्रमा सिसिटिभी जडानका लागि आर्थिक सहयोग समेत संकलन भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित
1641373260_1615078427_san-1716290030.jpg

८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली...

कान्तिपुर अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
Screenshot_20240521_13345-1716277981.jpg

८ जेठ, काठमाडौं।  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...

मकवानपुर बहुमुखी क्याम्पस अगाडि पुरुष मृत भेटिए
For-representation-only-1716277568.jpg

८ जेठ, हेटौंडा।  हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...

खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ
Arrested-1716272680.jpg

८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

थप समाचार