Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बंशगोपाललाई च्यानल गेट सहयोग

Janakalyan1-1473411310.jpg

२४ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बंशगोपाल उच्च माविलाई च्यानल गेट सहयोग गरेको छ । संस्थाले आफ्नो २१ औं स्थापना दिवसको अवसर पारेर सेवा क्षेत्रमा रहेको विद्यालयलाई सहयोग गरेको हो ।
प्रमुख अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष एवं जनकल्याणका संस्थापक अध्यक्ष बासुदेव अधिकारी र अध्यक्ष हिमाल पौडेलले विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछाने र विद्यालयका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईलाई सहयोग हस्तान्तरण गरेका थिए । स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा हेटौँडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेत, चौघडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, बंशगोपाल उच्च माविका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाई, संस्थाका पूर्व अध्यक्ष रघुप्रसाद आचार्य, उपाध्यक्ष नारायण अधिकारी, कोषाध्यक्ष चेतनाथ खतिवडा, सचिव रोमबहादुर न्यौपाने, शेयर सदस्यहरु नवराज पौडेल, रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२९ जना शेयर सदस्यबाट शुरुवात भएको जनकल्याणको अहिले करिव १५ सय शेयर सदस्य छन् । आव ०७२/०७३ मा ८ करोड ४५ लाख ७५ हजार रुपैँया कारोबार गरेको संस्थाले आव ०७३/०७४ मा १० करोड रुपैँया कारोबार गर्ने लक्ष्य राखेको छ ।

Janakalyan2-1473411310.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार