Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट बोटे घाइते

rhino-cc-1713153736.jpg

३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन्। आइतबार बिहान मनहरी ७ मनहरी खोलामा गैंडाले आक्रमण गर्दा स्थानीय ३२ वर्षीय रमेश बोटे घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । आफ्नै खेतमा पानी लगाउन गएका बोटेलाई नकिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट आएको गैंडाले आक्रमण गरेको हो।

घाइते बोटेको  मनहरी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि भरतपुर पठाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । उनको ढाड र अनुहारमा चोट रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारबाट आएका युवकलाई बन्धक बनाउने दुई जना पक्राउ
pakrau-2-1714478032.jpg

१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...

कोशीका मूख्यमन्त्रीद्वारा सरकार फेरबदल नहुने भन्दै प्रदेश प्रमुखलाई पत्र
kedar-karki-main-16972683-1714477549.jpg

१८ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावबाट सरकारको फेरबदल नहुने भन्दै...

कर्णालीका नवनियुक्त ६ मन्त्रीहरूले लिए शपथ
Karnali-sapath-1714477211.jpg

१८ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले शपथ लिएका छन् । माओवादी केन्द्रका तर्फबाट...

डढेलो निभाउने क्रममा एक जनाको मृत्यु
1618149084_dadhelo-1200x5-1714476619.jpg

१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...

इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

थप समाचार