Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

फुटबल संघ मकवानपुरको अधिवेसन अनिश्चत

26971812_1518545164897455-1516274520.jpg


   
४ माघ, हेटौँडा ।  जिल्ला फुटबल संघ मकवानपुरको आज बिहिबार हुने भनिएको अधिवेशन हुन नसकेपछी अनिश्चत बनेको छ ।

हेटौँडा वडा नंबर ४ मा रहेको वालकुमारी पार्टी प्यालेसमा अधिवेसन गर्ने भनेर डाकिएता पनि जिल्ला फुटबल संघका पदाधिकारीहरु आयोजना स्थलमा नआएपछी अन्यौल बनेको हो । आयोजकले पटक पटक अधिवेसनको मिती तोकेर स्थगीत गर्दै माघ ४ गते बिहिबारलाई वालकुमारी पार्टी प्यालेसमा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला फुटबल संघले जानकारी दिएको थियो । यस बिषयमा संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ बुझदा केन्द्रको प्रतिनिधि नआएको बताउदै पन्छिन खोजेका थिए ।
उता अधिवेशनमा सहभागि हुन आएका फुटबल क्लबका प्रतिनिधिरुले भने अधिवेशन गाराउन पदाधिकारी नआएको भन्दै संघ प्रती आक्रोस पेखेका थिए । यदि भोली पनि अधिवेसनका लागी आलटाल गरे समानान्तर  अधिवेसन गरीने एफसि मल्टिभिजनका अध्यक्ष विकेस लाल श्रेष्ठले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार