Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

विलक्षणको साधारण सभा

२५ भदौ, हेटौँडा । हेटौँडा–२ मा रहेको विलक्षण बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सभामा अध्यक्ष विश्वराज बानियाँले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष भीमकुमार श्रेष्ठले लेखापरिक्षण प्रतिवेदन, उपाध्यक्ष अजय अग्रवालले ऋण उपसमिति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हेमन्तकुमार ढुंगेलले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा उत्कृष्ट बचतकर्ता शारदा श्रेष्ठ, उत्कृष्ट ऋणीमा मालति लामा र पवनकुमार खड्कालाई सम्मान गरिएको थियो । यसैगरी, कर्मचारीतर्फ बचत संकलकमा सरस्वति महत, प्रभा सापकोटा, उत्कृष्ट ऋण असुलीमा पुजा बलामीलाई पुरस्कृत गरिएको थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष विश्वराज बानियाँको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तान, संस्थाका सल्लाहकार रामचन्द्र पौडेल, शेयर सदस्य रामजी सापकोटा, व्यवस्थापक अच्युत देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg