१० जेठ, हेटौंडा । नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले अहिले कोसी र मधेस प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने बताएको छ । कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक दुई स्थानमा चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का एकल तथा विपन्न महिलाले जनै बनाउने तालिम प्रदान गरिएको...
२ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप अन्तर्गत इंग्ल्याण्डले नामिबियाविरुद्ध ४१ रनको जित हासिल गरेको छ। गएराति...
२ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको जेनेभाबाट बर्लिन पुगेका छन् । समकक्षी डा फ्र्यांक वाल्टर...
२ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि...
२ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...
१ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । निगमले शनिबार मध्ये रातबाट...
१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...
१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...
१ असार, हेटौंडा। मकवानपुरका युवाहरुले गाँजा खेतीको वैधानिकताका लागिअभियानको सुरुवात गरेका छन् । अभियान...
३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु...
२९ जेठ, हेटौंडा। मकवानपुरमा आगलागीबाट गाउँपालिका अध्यक्षको घर जलेर नष्ट भएको छ। मंगलबार बिहान मकवानपुरगढी-३...
२९ जेठ, हेटौंडा। हेटौंडामा अत्यधिक गर्मी बढेपछी सरकारी तथा निजी बिद्यालय दुई दिनका लागि बिदा दिइएको छ । पढ्न आएका...
२३ जेठ, हेटौंडा। मनहरी गाउँपालिकामा निर्माण भएको ३ वटा मोटरेवल पक्कि पुल उद्घाटन् हुने भएको छ। समयमानेै पुल...
२१, जेठ, बेसिशहर। सोमबार साँझ लमजुङको ताजेगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार साँझ ८ बजेर ३८ मिनेट...
२८ जेठ, कमलामाई। सिन्धुलीमा गस्तीमा रहेको प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ प्रहरीको ज्यान...
२५ जेठ, हेटौंडा। मकवानपुरको मनहरीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक...
२४ जेठ, हेटौंडा । मकवानपुरे फिफा रेफ्री अकिललाल श्रेष्ठको निधन भएको छ ।४० बर्षीय श्रेष्ठको हृदयघातका कारण निधन...
२४ जेठ, हेटौंडा। हेटौंडा ९ मा रहेको हेटौँडा सिमेन्ट उद्योगको संचालक समितिको अध्यक्षमा नरेन्द्र भण्डारी...