Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

पर्साका नाका आज बिहानदेखि बन्द

Screenshot_20240520_11215-1716443657.jpg

फाइल तस्विर

१० जेठ, हेटौंडा । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन्। विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।
वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने उनले जानकारी दिए । पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडामा भएको सवारी दुर्घटनामा घाईते युवकको मृत्यु
105389346-1718524800.jpg

२ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर १९ दारीमटार भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक युवकको उपचारको...

आइतबार सुनचाँदीको मूल्य बढ्यो
download-1-1718514648.jpg

२ असार, हेटौंडा। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको    नेपाल सुनचाँदी व्यवसायी महासंघले...

मनहरीमा मृत अवस्थामा फेला परे ब्लोन
For-representation-only-1718509584.jpg

२ असार, हेटौंडा । मकवानपुरमा एक  पुरुषको लडेको अवस्थामा मृत फेला पारेका छन्। शनिबार राति मनहरी गाउँपालिका वडा...

हेटौंडा ७ मा विपन्न र एकल महिलालाई जनै बनाउने तालिम
IMG-20240616-WA0001-1718504332.jpg

२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का एकल तथा विपन्न महिलाले जनै बनाउने तालिम प्रदान गरिएको...

इंग्ल्याण्डद्वारा नामिबियाविरुद्ध ४१ रनको जित
Screenshot_20240616_07173-1718501561.jpg

२ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप अन्तर्गत इंग्ल्याण्डले नामिबियाविरुद्ध ४१ रनको जित हासिल गरेको छ। गएराति...

राष्ट्रपति पौडेल जर्मनीको भ्रमणका लागि बर्लिनमा
Welcoming-at-the-Airport-1718501007.jpg

२ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको जेनेभाबाट बर्लिन पुगेका छन् । समकक्षी डा फ्र्यांक वाल्टर...

प्रतिनिधिसभा बैठक बस्दै
1641373260_1615078427_san-1718500349.jpg

२ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1718499847.jpg

२ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

पेट्रोलमा ३, डिजेल र मट्टितेलमा १ रुपैयाँ घट्यो
Petrol-Pump-1718464240.jpg

१ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको  मूल्य घटाएको छ । निगमले शनिबार मध्ये रातबाट...

थप समाचार