Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

राष्ट्रियसभाको बैठक आज बस्दै

1704418546_national-sava-1716514282.jpg

११ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । 
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ । 
त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
चट्याङ लागेर २ जनाको मृत्यु
Chatyang-1719387708.jpg

१२ असार, कैलाली । कैलाली छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1719387221.jpg

१२ असार, हेटौंडा । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो...

केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिट खारेज
img-04-1719366038.jpg

१२ असार, हेटौंडा । कोशी प्रदेशमा सरकार गठन विवादसम्बन्धमा पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा...

एमाले अध्यक्ष ओली र चीनका उपविदेशमन्त्रीबीच भेटवार्ता
kp_XbwPfGaWgy-1719365812.jpg

१२ असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपविदेशमन्त्री सुन...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
Neb-national-exam-board-1719365430.png

१२ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1719364979.jpg

१२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।...

मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते
IMG_20240330_201538-1719330138.jpg

११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर  दुई जना घाइते भएका...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
1565258714_barsaman_pun_s-1719317322.jpg

११ असार, हेटौंडा । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा...

सक्रिय महिला उद्योगद्वारा दालमोठ र चिप्स उत्पादन शुरू
IMG_20240625_124124-1719316669.jpg

११ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको सक्रिय महिला उद्योगले दालमोठ र चिप्स उत्पादन शुरू गरेको छ । १० महिलाहरू...

थप समाचार