Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

शुक्रबारको प्रतिनिधिसभाको बैठक आइतबार ११ बजेसम्मलाई स्थगित

Screenshot_20240412_15562-1716534409.jpg

११ जेठ, हेटौंडा।  शुक्रबार अपरान्हका लागि बोलाइएको  प्रतिनिधि सभाको  बैठकमा  नेपाली कांग्रेसले अवरोधका कारण स्थगित भएको छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै अभिएर बोल्न पाउनुपर्ने माग गर्दै अवरोध गरेको थियो। 

सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि बढाउन सहमति भएको भन्दै बैठक संचालन गर्न खोजेसँगै कांग्रेस सांसदले उठेर बिरोधी गरेका थिए। 

उनले संसदलाई विधिसम्मत तरिकाले अघि बढाउन प्रतिपक्षी र सत्तापक्षी जिम्मेवार हुनुपर्ने बताइरहदा प्रतिपक्ष दलहरुका सासंदले बस्न नमानेपछि सभामुख घिमिरेले आजको कार्य सूची हटाई १३ गते ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिट खारेज
img-04-1719366038.jpg

१२ असार, हेटौंडा । कोशी प्रदेशमा सरकार गठन विवादसम्बन्धमा पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा...

एमाले अध्यक्ष ओली र चीनका उपविदेशमन्त्रीबीच भेटवार्ता
kp_XbwPfGaWgy-1719365812.jpg

१२ असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपविदेशमन्त्री सुन...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
Neb-national-exam-board-1719365430.png

१२ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1719364979.jpg

१२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।...

मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते
IMG_20240330_201538-1719330138.jpg

११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर  दुई जना घाइते भएका...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
1565258714_barsaman_pun_s-1719317322.jpg

११ असार, हेटौंडा । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा...

सक्रिय महिला उद्योगद्वारा दालमोठ र चिप्स उत्पादन शुरू
IMG_20240625_124124-1719316669.jpg

११ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको सक्रिय महिला उद्योगले दालमोठ र चिप्स उत्पादन शुरू गरेको छ । १० महिलाहरू...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
Gold-1719294006.jpg

११ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३...

विकिलिक्सका संस्थापक असाञ्ज बेलायती जेलबाट रिहा
Assange-1719292330.jpg

११ असार, हेटौंडा । विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको...

थप समाचार