Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

download-1-1716534773.jpg

११ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर एक हजार ८५५ रुपैयाँमा कारोबार भएको महासंघले छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
Screenshot_20240528_08091-1718595403.jpg

३ असार, रामनगर। आइतबार राति अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एकको मृत्यु
Screenshot_20240412_11240-1718594891.jpg

३ असार , हेटौंडा । मकवानपुरमा सोमबार बर्षासंगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  मकवानपुरको...

निर्वाचन आयुक्तमा प्रधान सिफारिस
59de4916-1b8c-47b8-aeba-8-1718593398.jpg

३ असार, हेटौंडा । संवैधानिक परिषद्ले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। आइतबार...

पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्वर्धनमा टेवा पुग्छ: यादव
Ram-sahay-1718588858.jpg

३ असार, हेटौंडा । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1718588201.jpg

३ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
images(1)-1718588064.jpg

३ जेठ, रामनगर। सोमबार बिहान परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।पृथ्वी राजमार्गको...

हेटौंडाको आगामी आर्थिक वर्षको बजेट २ अर्ब ४३ करोड ८० लाख
Screenshot_20240616_21381-1718553290.jpg

२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आगामी आगामी आर्थिक वर्ष २०८१।८२ का लागि  दुई अर्ब ४३ करोड ८० लाख ७१...

बसमा यात्रा गरिरहेका हेटौंडा १ का महतको मृत्यु
images(9)-1718537822.jpg

२ जेठ, हेटौंडा। विरगंजबाट बस चढेर हेटौंडा आउदै गरेका एक युवकको मृत्यु भएको छ। आइतबार दिउँसो विरगंजबाट हेटौंडा...

हेटौंडामा भएको सवारी दुर्घटनामा घाईते युवकको मृत्यु
105389346-1718524800.jpg

२ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर १९ दारीमटार भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक युवकको उपचारको...

थप समाचार