Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरको मनहरीमा युवकको ढुङ्गा प्रहारबाट एकजना गम्भीर घाइते

images(9)-1716535662.jpg

११ जेठ, हेटौंडा।  मकवानपुरको मनहरी गाउँपालिका युवकको  ढुङ्गा प्रहारबाट एक पुरुष गम्भीर घाइते भएका छन्। 

मनहरी - १ मा स्थानीय १८ बर्षीय संजय प्रजाले स्थानीय ५६ बर्षीय राजकुमार ढकाललाई ढुङ्गा प्रहार गरेको र प्रजाको ढुङ्गा प्रहारबाट ढकाल गम्भीर घाइते भएको जनाइएको छ। 

ढकाल र प्रजाबिच सामान्य कुरामा विवाद भइ झै–झगडा  हुँदा प्रजाले ढुङ्गा ढकाललाई ढुङ्गा प्रहार गरेको जनाइएको छ। 

ढकालको  टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रजालाई नियन्त्रणमा लिएर घटनाको आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ । यो घटना बिहिबार दिउँसोको हो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
निर्वाचन आयुक्तमा प्रधान सिफारिस
59de4916-1b8c-47b8-aeba-8-1718593398.jpg

३ असार, हेटौंडा । संवैधानिक परिषद्ले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। आइतबार...

पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्वर्धनमा टेवा पुग्छ: यादव
Ram-sahay-1718588858.jpg

३ असार, हेटौंडा । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1718588201.jpg

३ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
images(1)-1718588064.jpg

३ जेठ, रामनगर। सोमबार बिहान परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।पृथ्वी राजमार्गको...

हेटौंडाको आगामी आर्थिक वर्षको बजेट २ अर्ब ४३ करोड ८० लाख
Screenshot_20240616_21381-1718553290.jpg

२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आगामी आगामी आर्थिक वर्ष २०८१।८२ का लागि  दुई अर्ब ४३ करोड ८० लाख ७१...

बसमा यात्रा गरिरहेका हेटौंडा १ का महतको मृत्यु
images(9)-1718537822.jpg

२ जेठ, हेटौंडा। विरगंजबाट बस चढेर हेटौंडा आउदै गरेका एक युवकको मृत्यु भएको छ। आइतबार दिउँसो विरगंजबाट हेटौंडा...

हेटौंडामा भएको सवारी दुर्घटनामा घाईते युवकको मृत्यु
105389346-1718524800.jpg

२ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर १९ दारीमटार भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक युवकको उपचारको...

आइतबार सुनचाँदीको मूल्य बढ्यो
download-1-1718514648.jpg

२ असार, हेटौंडा। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको    नेपाल सुनचाँदी व्यवसायी महासंघले...

मनहरीमा मृत अवस्थामा फेला परे ब्लोन
For-representation-only-1718509584.jpg

२ असार, हेटौंडा । मकवानपुरमा एक  पुरुषको लडेको अवस्थामा मृत फेला पारेका छन्। शनिबार राति मनहरी गाउँपालिका वडा...

थप समाचार