Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु

images-1716593906.jpg

१२ जेठ, हेटौंडा। शुक्रबार राति पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा – ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ।

शुक्रबार राति यातायात व्यवस्था कार्यालय थानाभर्‍याङ नजिक नम्बर नखुलेको सवारीको ठक्करबाट एकजना पैदलयात्रीको ज्यान गएको हो। 

दुर्घटनामा अन्दाजी २५-३० बर्ष देखिने पुरुषको ज्यान गएको जनाइएको छ।प्रहरीले ठक्कर दिने रात्री बस भएको र यो समाचार तयार पर्दा सम्म ठक्कर दिने सवारी र मृतकको पहिचान खुल्न नसकेको जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडाको आगामी आर्थिक वर्षको बजेट २ अर्ब ४३ करोड ८० लाख
Screenshot_20240616_21381-1718553290.jpg

२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आगामी आगामी आर्थिक वर्ष २०८१।८२ का लागि  दुई अर्ब ४३ करोड ८० लाख ७१...

बसमा यात्रा गरिरहेका हेटौंडा १ का महतको मृत्यु
images(9)-1718537822.jpg

२ जेठ, हेटौंडा। विरगंजबाट बस चढेर हेटौंडा आउदै गरेका एक युवकको मृत्यु भएको छ। आइतबार दिउँसो विरगंजबाट हेटौंडा...

हेटौंडामा भएको सवारी दुर्घटनामा घाईते युवकको मृत्यु
105389346-1718524800.jpg

२ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर १९ दारीमटार भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक युवकको उपचारको...

आइतबार सुनचाँदीको मूल्य बढ्यो
download-1-1718514648.jpg

२ असार, हेटौंडा। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको    नेपाल सुनचाँदी व्यवसायी महासंघले...

मनहरीमा मृत अवस्थामा फेला परे ब्लोन
For-representation-only-1718509584.jpg

२ असार, हेटौंडा । मकवानपुरमा एक  पुरुषको लडेको अवस्थामा मृत फेला पारेका छन्। शनिबार राति मनहरी गाउँपालिका वडा...

हेटौंडा ७ मा विपन्न र एकल महिलालाई जनै बनाउने तालिम
IMG-20240616-WA0001-1718504332.jpg

२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का एकल तथा विपन्न महिलाले जनै बनाउने तालिम प्रदान गरिएको...

इंग्ल्याण्डद्वारा नामिबियाविरुद्ध ४१ रनको जित
Screenshot_20240616_07173-1718501561.jpg

२ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप अन्तर्गत इंग्ल्याण्डले नामिबियाविरुद्ध ४१ रनको जित हासिल गरेको छ। गएराति...

राष्ट्रपति पौडेल जर्मनीको भ्रमणका लागि बर्लिनमा
Welcoming-at-the-Airport-1718501007.jpg

२ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको जेनेभाबाट बर्लिन पुगेका छन् । समकक्षी डा फ्र्यांक वाल्टर...

प्रतिनिधिसभा बैठक बस्दै
1641373260_1615078427_san-1718500349.jpg

२ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि...

थप समाचार