१२ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघलाई आज भारत सरकारले एम्बुलेन्स प्रदान गरेको छ । भारतीय राजदुत मञ्जित सिंह पुरीले काठमाडौं दुताबासमा एक कार्यक्रमका बीच संघका अध्यक्ष कृष्ण कटुवाललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।
भारत सरकारले मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध सदस्य तथा अन्य मकवानपुरबासीले प्रयोग गर्ने उद्देश्यले सो एम्बुलेन्स प्रदान गरेको कार्यक्रममा सहभागी मध्ये एक संघका सचिव सन्तोष अर्यालले जानकारी दिएका छन् । संघको आगामी माघ १७ गते हुने नियमित बैठकबाट एम्बुलेन्स व्यवस्थापन, कार्यविधि तथा प्रयोगका विषयमा छलफल गरिने र सोही अनुसार हुने जानकारी दिईएको छ ।
एम्बुलेन्स सञ्चालन पूर्णतयाः नाफारहित रहने संघका अध्यक्ष कटुवालले जानकारी दिएका छन् । भारतीय दुताबासले आज मकवानपुरसहित सिन्धुपाल्चोक उवासंघ, रेडक्रस सोसाईटी, समुदायमा आधारित समूह, सहकारी अस्पताल, सहकारी संस्थालाई समेत एम्बुलेन्स हस्तान्तरण गरेको थियो भने केही सामुदायिक विद्यालयका लागि स्कुल बस समेत प्रदान गरेको थियो ।
भारतको गणतन्त्र दिवस २६ जनवरीको अवसरमा सहयोग हस्तान्तरण गरिएको हो ।
३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
















-1777786884.png)

