Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रतिनिधिसभा बैठक बस्दै

1641373260_1615078427_san-1718500349.jpg

२ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने भएको छ । 
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ । 
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।
त्यस्तै, सांसदहरू अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले विभिन्न मन्त्रालयमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रतिनिधि र राष्ट्रियसभाको बैठक बस्दै
1641373260_1615078427_san-1719111147.jpg

९ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा राष्ट्रियसभामा उत्पति...

डुम्रे-बेसिसहर सडकखण्डमा पहिरो
images(1)-1719108425.jpg

९ असार, डुम्रे । पहिरो जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राति देखि परेको वर्षाका कारण...

सवारी दुर्घटनामा एकजनाको मृत्यु
death_body-1719103686.jpg

९ असार, हेटौंडा । भक्तपुरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भक्तपुर–१ घलातेमा सल्लाघारीबाट...

भारतले बंगलादेशलाई ५० रनले हरायो
fd58jb2_india-afp_625x300-1719103308.jpg

९ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर-८’ चरणको खेलमा भारतले बंगलादेशलाई...

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719102672.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा...

नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि छनोट
CPN-Unified-Socialist-1-1719044871.jpg

८ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार...

नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा
muglin-sadak1665069580-1719044535.jpg

८ असार, हेटौंडा । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय...

संसद‍्मा अनिवार्य उस्थिति हुन कांग्रेस सांसदलाई निर्देशन
Nepali-Congress-Samsadiya-1719020720.jpg

८ असार, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उस्थिति हुन...

दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई सात रनले हरायो
mcs5vkpo_south-africa-afp-1719020455.jpg

८ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले...

थप समाचार