Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

images(1)-1718588064.jpg

३ जेठ, रामनगर। सोमबार बिहान परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३  फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ। 

सडक निर्माणका लागी खनेको ठाउँमा पहिरो खसेकोले सडक अवरुद्ध बनेको जनाइएको छ। राजमार्ग अवरुद्ध हुदा गन्तव्यमा हिडेका सवारी विचमै रोकिएका छन् । पहिरो पन्छाउने काम जारी रहेको चितवन प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिट खारेज
img-04-1719366038.jpg

१२ असार, हेटौंडा । कोशी प्रदेशमा सरकार गठन विवादसम्बन्धमा पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा...

एमाले अध्यक्ष ओली र चीनका उपविदेशमन्त्रीबीच भेटवार्ता
kp_XbwPfGaWgy-1719365812.jpg

१२ असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपविदेशमन्त्री सुन...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
Neb-national-exam-board-1719365430.png

१२ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1719364979.jpg

१२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।...

मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते
IMG_20240330_201538-1719330138.jpg

११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर  दुई जना घाइते भएका...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
1565258714_barsaman_pun_s-1719317322.jpg

११ असार, हेटौंडा । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा...

सक्रिय महिला उद्योगद्वारा दालमोठ र चिप्स उत्पादन शुरू
IMG_20240625_124124-1719316669.jpg

११ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको सक्रिय महिला उद्योगले दालमोठ र चिप्स उत्पादन शुरू गरेको छ । १० महिलाहरू...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
Gold-1719294006.jpg

११ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३...

विकिलिक्सका संस्थापक असाञ्ज बेलायती जेलबाट रिहा
Assange-1719292330.jpg

११ असार, हेटौंडा । विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको...

थप समाचार