Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

पहिरो जादा डुम्रे - बेँसिसहर सडकखण्ड अवरुद्ध

images(1)-1718683882.jpg

४ असार, ब्यास,। पहिरो जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।सोमबार राति देखि परेको वर्षाका कारण पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो। 

सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो गएको छ।पानी परिरहेकोले पहिरो हटाउन समस्या भएको  लमजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईँले जानकारी दिएका छन् । सडक अवरुद्ध हुँदा  काठमाडौं, पोखरा, र मनाङ हिडेका सवारी विचमै रोकिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
राप्रपा संविधान संशोधनको पक्षमा उभिने
raprapa-1719967653.png

१९ असार, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको...

देशभर साधारणदेखि पूर्णतया बदली रहने
mausam_badali-1671161633-1719966630.jpg

१९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । गण्डकी,...

हेटौंडामा दिगो वन ब्यवस्थापन सम्वन्धि तालिम
FB_IMG_1719965430600-1719965448.jpg

१९ असार, हेटौडा । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजनामा मंगलवारदेखि ३ दिने दिगो वन ब्यवस्थापन सम्वन्धि तालिम...

नुनको भाउ बढ्यो
_MG_2596-1719964579.jpg

१९ असार, हेटौंडा। नुनको भाउ बढेको छ। मंगलबार रातिबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको भाउ ३ रुपैयाँले...

हेटौंडा ६ चौघडामा एम्बुलेन्सको ठक्करबाट दुई जना घाईते
images-1719931766.jpg

१८ असार, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत अन्तर्गत हेटौंडा-६ मा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलका सवार...

कांग्रेस–एमाले गठबन्धन चरम अवसरबादः खतिवडा
Khatiwada-1719908941.jpg

१८ असार, काठमाडौं । नेकपा एकिकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपाली कांग्रेस र नेकपा...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई पछिल्लो घटना क्रमबारे जानकारी
President_PM_Meeting-1719908132.jpg

१८ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो घटनाक्रमबारे...

राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा बस्ने
RSP-1719906933.jpg

१८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा बस्ने भएको छ । सिंहदरबारमा बसेको पार्टी सचिवालय...

प्रधानमन्त्री दाहालले राजीनामा नदिने, विश्वासको मत लिने
Puspakamal-1719906693.png

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको माओवादी पदाधिकारी...

थप समाचार