Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

क्यासिकटेकको नयाँ अफर सार्वजनिक

1200x628_BulletOffer-1718957477.jpg

७ असार, हेटौंडा । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक क्यासिकटेकको भुक्तानी  सेलपे वालेटमार्फत गर्दा ‘बुलेट बाइक, इन्टरनेट टिभि फरर अफर’ सार्वजनिक भएको छ ।
अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकवर्गहरुले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत रोयल इन्फिल्ड क्लासिक ३५० सीसीको को बुलेट बाइक जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हरेक महिना म्याकबुक, आइप्याड र एपल वाच जित्ने अवसर रहेको छ । 
अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ एमविपिएस दुईसय भन्दा बढि एचडि र एसडि च्यानल रहेको इन्टरनेट टिभी मात्र ७९९ रुपैंया प्रति महिना र नयाँ ग्राहक वर्गका लागि २०० एमबिपिएस इन्टरनेट ३ महिनाको ३३ सय रुपैंयामा वाईफाइ ६ राउटरसहितको प्याकेज समेत रहेको कम्पनीले जानकारी दिएको छ । 
कम्पनीका अनुसार अफरहरु आगामी कार्तिक मसान्तसम्म लागू हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
सुनचाँदीको मूल्य घट्यो
Gold1-1719478803.jpg

१३ असार, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको तोलाको ८०० रुपैयाँले घटेको हो । छापावाल...

एसईईको ग्रेडबृद्धि परीक्षा साउन १९ र १९ गते
National-Examination-Boar-1719478184.jpg

१३ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको मिति तोकेको...

सांसद देवकोटालाई संसद प्रवेशमा रोक
Phanindra-1719477828.jpg

१३ असार, पोखरा । सर्वोच्चको आदेशपछि प्रदेशसभा पुगेका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई रोक लगाइएको छ । बिहीबार...

राष्ट्रियसभा बैठक बस्दै
1704418546_national-sava-1719456688.jpg

१३ असार, हेटौंडा । राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719456318.jpg

१३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...

झलनाथ खनालले घनश्याम भुसाललाई सहयोग गर्ने
JN-ghanshyam-1719401331.jpg

१२ असार, हेटौंडा । एकीकृत समाजवादीको भावि अध्यक्षमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सहयोग...

एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने
Screenshot_20240626_16580-1719400395.jpg

१२ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बिहीबार) बिहान...

चट्याङ लागेर २ जनाको मृत्यु
Chatyang-1719387708.jpg

१२ असार, कैलाली । कैलाली छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1719387221.jpg

१२ असार, हेटौंडा । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो...

थप समाचार