Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

संसद‍्मा अनिवार्य उस्थिति हुन कांग्रेस सांसदलाई निर्देशन

Nepali-Congress-Samsadiya-1719020720.jpg

८ असार, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उस्थिति हुन सांसदलाई निर्देशन दिएको छ । 
शुक्रबार अपराह्न बसेको दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । 
संसदमा दलको निर्देशन अनुसार प्रस्तुत हुन सांसदलाई भनिएको लेखकले बताए । प्रतिपक्षको भूमिकामा भएकाले जनताका मुद्दामा मुखतिर भएर संसदमा प्रस्तुत हुन सांसदलाई बैठकले निर्देशन दिएको लेखकले बताए । 
संसद्का पछिल्ला बैठकमा सांसदहरूको उपस्थिति पातलो देखिएले नेपाली कांग्रेसका माननीयलाई संसदमा उपस्थिति भएर जनताका आवाजलाई उठाउन र प्रतिपक्षको भूमिका क्रियाशीलता पूर्वक निर्वाह गर्न निर्देशन दिएको उनको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
सुनचाँदीको मूल्य घट्यो
Gold1-1719478803.jpg

१३ असार, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको तोलाको ८०० रुपैयाँले घटेको हो । छापावाल...

एसईईको ग्रेडबृद्धि परीक्षा साउन १९ र १९ गते
National-Examination-Boar-1719478184.jpg

१३ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको मिति तोकेको...

सांसद देवकोटालाई संसद प्रवेशमा रोक
Phanindra-1719477828.jpg

१३ असार, पोखरा । सर्वोच्चको आदेशपछि प्रदेशसभा पुगेका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई रोक लगाइएको छ । बिहीबार...

राष्ट्रियसभा बैठक बस्दै
1704418546_national-sava-1719456688.jpg

१३ असार, हेटौंडा । राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719456318.jpg

१३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...

झलनाथ खनालले घनश्याम भुसाललाई सहयोग गर्ने
JN-ghanshyam-1719401331.jpg

१२ असार, हेटौंडा । एकीकृत समाजवादीको भावि अध्यक्षमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सहयोग...

एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने
Screenshot_20240626_16580-1719400395.jpg

१२ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बिहीबार) बिहान...

चट्याङ लागेर २ जनाको मृत्यु
Chatyang-1719387708.jpg

१२ असार, कैलाली । कैलाली छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1719387221.jpg

१२ असार, हेटौंडा । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो...

थप समाचार