Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै

1641373260_1615078427_san-1719278977.jpg

११ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ ।
आज परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
त्यस्तै, सभामुखले विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभा सदस्यहरूबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 
बैठकमा अर्थ मन्त्री वर्षमान पुनले 'विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले 'आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस्', 'राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस्' र 'भन्सार महसुल सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बादलका छोरा प्रतीक पक्राउ
Pratik-thapa-1719626121.jpg

१५ असार, हेटौंडा । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ परेका छन्। उनी नेकपा एमालेका उपाध्यक्ष तथा...

आज असार १५, धान दिवस
dhan-ropai-final-1719625738.jpg

१५ असार, हेटौंडा ।  आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1719625401.jpg

१५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।कोशी, बागमती...

बानियाँद्वारा टसी मोलम गुम्बाको नवनिर्मित भवनको उद्घाटन
Screenshot_20240628_14380-1719564789.jpg

१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ...

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर भूकम्प
images-1719541647.jpg

१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८...

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा
fd58jb2_india-afp_625x300-1719536273.jpg

१४ असार, हेटौंडा । भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719535621.jpg

१४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1719478803.jpg

१३ असार, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको तोलाको ८०० रुपैयाँले घटेको हो । छापावाल...

एसईईको ग्रेडबृद्धि परीक्षा साउन १९ र १९ गते
National-Examination-Boar-1719478184.jpg

१३ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको मिति तोकेको...

थप समाचार