Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

सक्रिय महिला उद्योगद्वारा दालमोठ र चिप्स उत्पादन शुरू

IMG_20240625_124124-1719316669.jpg

११ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको सक्रिय महिला उद्योगले दालमोठ र चिप्स उत्पादन शुरू गरेको छ । १० महिलाहरू संलग्न उद्योगले चौघडामा पत्रकार सम्मेलन गरि उत्पादन शुरू गरेको जानकारी दिएको हो ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाबाट अनुज्ञापत्र प्राप्त गरेसंगै व्यवसायिक ढंगले उत्पादन बजार पठाउने काम अघि बढेको पत्रकार सम्मेलनमा उद्योगकी अध्यक्ष अनुराधा उप्रेतीले जानकारी दिईन् । उनले उद्योगले पहिलो चरणमा दालमोठ र आलुको चिप्स उत्पादन गरिरहेको बताइन् । बजारबाट अहिले राम्रो प्रतिक्रिया पाएकाले बिस्तारै उत्पादनको विविधिकरणलाई समेत अघि बढाउने उनले बताइन् । महिलाहरूलाई व्यवसायिक रूपमा अघि बढ्न हेटौंडा उपमहानगरपालिकाबाट एक लाख रूपैयाँ सहयोग भएको जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका उद्योग, सहकारी तथा रोजगार शाखाका प्रमुख हिम पौडेलले उपमहानगरले नगरमा औद्योगिक प्रोत्साहनमा गरेका क्रियाकलापहरूबारे जानकारी दिएका थिए ।
कार्यक्रममा हेटौंडा-६ का अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य बिजय पौडेल र लेखराज ढकालसहित महिला उद्यमी, सामाजिक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियोे ।
बजारको माग अनुसार व्यवसायिक योजना बनाइ स्थानीय सरकारसंगक‍ो समन्वयमा महिलाहरूलाई आत्मनिर्भर बनाउन उद्योगले टेवा पुर्याउने लक्ष्य राखेको उद्योगकी कोषाध्यक्ष रूपा सापकोटाले बताइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बानियाँद्वारा टसी मोलम गुम्बाको नवनिर्मित भवनको उद्घाटन
Screenshot_20240628_14380-1719564789.jpg

१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ...

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर भूकम्प
images-1719541647.jpg

१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८...

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा
fd58jb2_india-afp_625x300-1719536273.jpg

१४ असार, हेटौंडा । भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719535621.jpg

१४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1719478803.jpg

१३ असार, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको तोलाको ८०० रुपैयाँले घटेको हो । छापावाल...

एसईईको ग्रेडबृद्धि परीक्षा साउन १९ र १९ गते
National-Examination-Boar-1719478184.jpg

१३ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको मिति तोकेको...

सांसद देवकोटालाई संसद प्रवेशमा रोक
Phanindra-1719477828.jpg

१३ असार, पोखरा । सर्वोच्चको आदेशपछि प्रदेशसभा पुगेका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई रोक लगाइएको छ । बिहीबार...

राष्ट्रियसभा बैठक बस्दै
1704418546_national-sava-1719456688.jpg

१३ असार, हेटौंडा । राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719456318.jpg

१३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...

थप समाचार