Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते

IMG_20240330_201538-1719330138.jpg

११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर  दुई जना घाइते भएका हुन्। 

मंगलबार दिउँसो मकवानपुरको राक्सिराङ ४ मा हिडिरहेको अवस्थामा एक्कासि चट्याङ लागेर स्थानीय ३५ वर्षीय टिकाराम मोक्तान घाइते भएका हुन्। त्यसैगरी मंगलबार अपराह्न मनहरी ८ सिमपानीमा चट्याङ लागेर स्थानीय महेन्द्र किरण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया कविता थिङ घाइते भएकी हुन् । वविद्यालयबाट घर फर्किदै गरेकी थिङलाई चट्याङ लागेको हो। दुवैको मनहरी अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री ढकाललाई स्पष्टीकरण
Screenshot_20240629_07471-1719626539.jpg

१५ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । सभापति रवि...

बादलका छोरा प्रतीक पक्राउ
Pratik-thapa-1719626121.jpg

१५ असार, हेटौंडा । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ परेका छन्। उनी नेकपा एमालेका उपाध्यक्ष तथा...

आज असार १५, धान दिवस
dhan-ropai-final-1719625738.jpg

१५ असार, हेटौंडा ।  आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1719625401.jpg

१५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।कोशी, बागमती...

बानियाँद्वारा टसी मोलम गुम्बाको नवनिर्मित भवनको उद्घाटन
Screenshot_20240628_14380-1719564789.jpg

१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ...

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर भूकम्प
images-1719541647.jpg

१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८...

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा
fd58jb2_india-afp_625x300-1719536273.jpg

१४ असार, हेटौंडा । भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719535621.jpg

१४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1719478803.jpg

१३ असार, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको तोलाको ८०० रुपैयाँले घटेको हो । छापावाल...

थप समाचार