Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

सांसद देवकोटालाई संसद प्रवेशमा रोक

Phanindra-1719477828.jpg

१३ असार, पोखरा । सर्वोच्चको आदेशपछि प्रदेशसभा पुगेका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई रोक लगाइएको छ । बिहीबार प्रदेशसभा गएका देवकोटालाई मर्यादा पालकले रोक लगाएका हुन् ।
आफूलाई रोक लगाएपछि बाहिरै रहेको देवकोटाले बताए। ‘अदालतले आदेश दिएकाले म प्रदेशसभामा आएको हुँ । के कारणले रोकिएको हो थाहा भएन। म अहिले बाहिर छु,’ उनले भने ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । आफू नेपाल समाजवादी पार्टी भएकाले माओवादीले कारबाही गर्न नमिल्ने भन्दै उनी सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्चले सोमबार उनको पक्षमा अन्तरिम आदेश दिएको थियो । (देशसंचारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1719734467.jpg

१६ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल...

गण्डकी प्रदेशसभा सदस्य देवकोटा दोस्रो पटक मन्त्री
Fanindra-Sapath-1719733733.jpg

१६ असार, हेटौंडा । गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1565258714_barsaman_pun_s-1719721749.jpg

१६ असार, हेटौंडा । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा...

संसद दिवस विविध कार्यक्रम गरी मनाइँदै
1641373260_1615078427_san-1719721500.jpg

१६ असार, हेटौंडा । आज असार १६ गते अर्थात् संसद दिवस नेपालमा यस दिवसलाई विविध कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष...

नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज शुरु हुँदै
nekapasamajbadi1629539097-1719712384.jpg

१६ असार, हेटौंडा । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज शुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष...

टी-२० विश्वकप क्रिकेटको उपाधि भारतलाई
fd58jb2_india-afp_625x300-1719712091.jpg

१६ असार, हेटौंडा । टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै...

देउवा र ओलीबीच छलफल
deuba-oli-1719711255.jpg

१६ असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719710814.jpg

१६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी,...

लालीगुराँस सहकारी संस्थाका सञ्चालक भण्डारी पक्राउ
arrested-1719659634.jpg

१५ असार, हेटौंडा । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र...

थप समाचार