Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

एसईईको ग्रेडबृद्धि परीक्षा साउन १९ र १९ गते

National-Examination-Boar-1719478184.jpg

१३ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको मिति तोकेको छ । बोर्डका अनुसार ग्रेडबृद्धिको परीक्षा आगामी साउन १८ र १९ गते हुने भएको हो ।
यसपटक २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी नन ग्रेडमा परेकोमा एक लाख १५ हजार ८३४ जना उक्त ग्रेड वृद्धिमा सामेल हुन पाउने छन् । एक विषयमा नन ग्रेड पाउने विद्यार्थीको संख्या ६७ हजार ८९६ रहेको छ भने दुई विषय लाग्ने ४७ हजार ९३८ जना छन् ।
दुई विषयसम्म नन ग्रेडमा परेका विद्यार्थीहरूले यो परीक्षा दिन पाउने छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1719734467.jpg

१६ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल...

गण्डकी प्रदेशसभा सदस्य देवकोटा दोस्रो पटक मन्त्री
Fanindra-Sapath-1719733733.jpg

१६ असार, हेटौंडा । गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1565258714_barsaman_pun_s-1719721749.jpg

१६ असार, हेटौंडा । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा...

संसद दिवस विविध कार्यक्रम गरी मनाइँदै
1641373260_1615078427_san-1719721500.jpg

१६ असार, हेटौंडा । आज असार १६ गते अर्थात् संसद दिवस नेपालमा यस दिवसलाई विविध कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष...

नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज शुरु हुँदै
nekapasamajbadi1629539097-1719712384.jpg

१६ असार, हेटौंडा । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज शुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष...

टी-२० विश्वकप क्रिकेटको उपाधि भारतलाई
fd58jb2_india-afp_625x300-1719712091.jpg

१६ असार, हेटौंडा । टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै...

देउवा र ओलीबीच छलफल
deuba-oli-1719711255.jpg

१६ असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719710814.jpg

१६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी,...

लालीगुराँस सहकारी संस्थाका सञ्चालक भण्डारी पक्राउ
arrested-1719659634.jpg

१५ असार, हेटौंडा । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र...

थप समाचार