१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८ मिनेटमा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर ४.२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का हेलम्बु गाउँपालिका सहित आसपासको क्षेत्रमा महशुस गरिएको थियो। भूकम्पको धक्काको क्षतीको विवरण आइनसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
१६ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आइतबार राति १२ बजेबाट लागु हुनेगरी...
१६ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल...
१६ असार, हेटौंडा । गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख...
१६ असार, हेटौंडा । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा...
१६ असार, हेटौंडा । आज असार १६ गते अर्थात् संसद दिवस नेपालमा यस दिवसलाई विविध कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष...
१६ असार, हेटौंडा । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज शुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष...
१६ असार, हेटौंडा । टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै...
१६ असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...
१६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी,...
७ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र...
४ असार, टाँडी। मंगलवार अपरान्ह आएको भीषण हावाहुरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा मसलाको रुख...
४ असार, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा बुधबार शोक विदा दिइएको छ । गाउँपालिकाको ६ नम्बर वडाका वडा सदस्य...
५ असार, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१। ०८२मा शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष...
६ असार, हेटौंडा। थाहा नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।मकवानपुरको उत्तरी क्षेत्रमा रहेको...
११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर दुई जना घाइते भएका...
३ असार, हेटौंडा । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । तीन दिनदेखि आन्दोलित ट्यांकर चालक...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
३ असार , हेटौंडा । मकवानपुरमा सोमबार बर्षासंगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको...