१६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ |
राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ | कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
१८ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो घटनाक्रमबारे...
१८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा बस्ने भएको छ । सिंहदरबारमा बसेको पार्टी सचिवालय...
१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको माओवादी पदाधिकारी...
१८ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । छापावाल सुन...
१८ असार, हेटौंडा । मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारी-६ गोपालचौककी सीता बोहोरा...
१८ असार, हेटौंडा। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन...
१८ असार, हेटौंडा । नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार...
१८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश,...
१७ असार, हेटौंडा । नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी...
७ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र...
४ असार, टाँडी। मंगलवार अपरान्ह आएको भीषण हावाहुरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा मसलाको रुख...
४ असार, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा बुधबार शोक विदा दिइएको छ । गाउँपालिकाको ६ नम्बर वडाका वडा सदस्य...
५ असार, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१। ०८२मा शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष...
६ असार, हेटौंडा। थाहा नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।मकवानपुरको उत्तरी क्षेत्रमा रहेको...
११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर दुई जना घाइते भएका...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...