Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज शुरु हुँदै

nekapasamajbadi1629539097-1719712384.jpg

१६ असार, हेटौंडा । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज शुरु हुँदैछ ।
महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रम रहेको हो । महाधिवेशन सुरु हुनुअघि बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निस्कने पार्टीले जनाएको छ ।
असार २० गतेसम्म चल्ने अधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि सहभागी हुँदैछन् । ती प्रतिनिधिले २९९ सदस्यीय केन्द्रीय समिति तथा २१ पदाधिकारीको चयन गर्ने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रधानमन्त्री दाहालले राजीनामा नदिने, विश्वासको मत लिने
Puspakamal-1719906693.png

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको माओवादी पदाधिकारी...

सुनको मूल्य बढ्यो
Gold1-1719905907.jpg

१८ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । छापावाल सुन...

टिपरको ठक्करबाट एक महिलाको मृत्यु
1641714866-1719885841.jpg

१८ असार, हेटौंडा । मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारी-६ गोपालचौककी सीता बोहोरा...

गृहमन्त्री लामिछाने विरुद्ध परेको रिटको सुनुवाइ आज
download-2-1719884403.jpg

१८ असार, हेटौंडा। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन...

नयाँ सरकार गठन गर्नेबारे कांग्रेस र एमालेबिच सहमति
deuba-oli-1719883099.jpg

१८ असार, हेटौंडा । नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार...

धेरै स्थानहरूमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719882650.jpg

१८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश,...

कांग्रेस नेता जितेन्द्र नारायण देव एमाले प्रवेश
Jitendra-dev-1024x621-1719835124.jpg

१७ असार, हेटौंडा । नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी...

प्रतिनिधिसभाको सचिवमा नियुक्तिको लागि अधिकारी सिफारिस
suresh-adhikari-1719833877.jpg

१७ असार, हेटौंडा । सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि...

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी
पशुपति_क्-1719833667.jpg

१७ असार, हेटौंडा । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुवास जोशी नियुक्त भएका छन् । सोमबार...

थप समाचार