Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

सुनको मूल्य बढ्यो

Gold1-1719905907.jpg

१८ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
लागूऔषध कोकिनसहित दुई जना पक्राउ
Arrested-1720078541.jpg

२० असार, काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट अवैध लागूऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

अशोक राई नेतृत्वको जसपाको समर्थन कांग्रेस-एमाले गठबन्धनलाई
Ashok-Rai-1720077773.jpg

२० असार, काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको गठबन्धनलाई अशोक राई नेतृत्वको जनता समाजवादी...

प्रधानमन्त्रीसंगको भेटपछि रास्वपाका मन्त्रीहरुले दिएनन् राजिनामा
RSP-1720075822.jpg

२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राजीनामा दिएर बाहिरिन बालुवाटार गएका...

सुनको मूल्य बढ्यो
Gold1-1720074985.jpg

२० असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन बिहिबार तोलामा एक हजार ६ सय रुपैयाँले बढेको हो...

राष्ट्रियसभाको बैठक बस्दै
1704418546_national-sava-1720062168.jpg

२० असार, हेटौंडा । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १२ बजे बस्ने भएको हो । बैठकमा विनियोजन विधेयक,...

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा
Prachanda1688723814-1720060386.jpg

२० असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता समीकरणको...

मकवानपुरको भीमफेदीमा जंगली च्याउ खादा ७ जना विरामी
Screenshot_20240704_08112-1720060000.jpg

२० असार, हेटौंडा। मकवानपुरको भीमफेदीमा जंगली च्याउ खादा एकै परिवारका ७ जना  विरामी परेका छन्। बुधबार साँझ...

रास्वपाद्वारा महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन
1715001447_mukul_dhakal-1-1720059818.jpg

२० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1720059223.jpg

२० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।  कोशी, ...

थप समाचार