Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

नुनको भाउ बढ्यो

_MG_2596-1719964579.jpg

१९ असार, हेटौंडा। नुनको भाउ बढेको छ। मंगलबार रातिबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको भाउ ३ रुपैयाँले बढाएको हो ।

कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुन मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। योसँगै पहिले २३ रूपैयाँ थोक मूल्य भएकामा अब २६ रूपैयाँ पर्नेछ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
कांग्रेस-एमाले गठबन्धनमा नागरिक उन्मुक्ति पनि सहभागी हुने
sher-bahadur-deuba-resham-1720142041.jpg

२१ असार, हेटौंडा । कांग्रेस-एमाले गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ । नागरिक उन्मुक्ति...

मकवानपुरको सुनाचुरीमा लडेका बारा कोल्हवीका रामको मृत्यु
images(9)-1720141829.jpg

२१ असार, हेटौंडा। मकवानपुरको मनहरीमा लडेर घाईते भएका एक पुरुषको मृत्यु भएको छ। बिहीबार अपरान्ह मकवानपुरको...

रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
pokhari_ma_duber164490244-1720141662.jpg

२१ असार, मुगु । मुगुको रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छाँयानाथ रारा...

लुम्बिनीमा एमालेका पाँच जना मन्त्रीहरुले बुझाए राजीनामा
Lumbini-UML-Rajinama-1720140855.jpg

२१ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीहरुले राजीनामा बुझाएका छन् ।...

केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा
16655388081665538808-1720139795.jpg

२१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्वतर्फ  सरदर स्थानको...

प्रधानमन्त्री दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने गरी कार्यभार
Prachanda1688723814-(1)-1720100051.jpg

२० असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने...

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत निर्वाचित
madhav_kumar_nepal_161703-1720099208.jpg

२० असार, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।  बिहीबार सम्पन्न...

क्लासिकटेकको रिचार्जमा बर्षाद अफर
Screenshot_20240704_17504-1720095257.jpg

२० असार, हेटौंडा । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर...

लागूऔषध कोकिनसहित दुई जना पक्राउ
Arrested-1720078541.jpg

२० असार, काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट अवैध लागूऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

थप समाचार