Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

देशभर साधारणदेखि पूर्णतया बदली रहने

mausam_badali-1671161633-1719966630.jpg

१९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती  र मधेश, प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम  प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती  र  गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
कांग्रेस-एमाले गठबन्धनमा नागरिक उन्मुक्ति पनि सहभागी हुने
sher-bahadur-deuba-resham-1720142041.jpg

२१ असार, हेटौंडा । कांग्रेस-एमाले गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ । नागरिक उन्मुक्ति...

मकवानपुरको सुनाचुरीमा लडेका बारा कोल्हवीका रामको मृत्यु
images(9)-1720141829.jpg

२१ असार, हेटौंडा। मकवानपुरको मनहरीमा लडेर घाईते भएका एक पुरुषको मृत्यु भएको छ। बिहीबार अपरान्ह मकवानपुरको...

रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
pokhari_ma_duber164490244-1720141662.jpg

२१ असार, मुगु । मुगुको रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छाँयानाथ रारा...

लुम्बिनीमा एमालेका पाँच जना मन्त्रीहरुले बुझाए राजीनामा
Lumbini-UML-Rajinama-1720140855.jpg

२१ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीहरुले राजीनामा बुझाएका छन् ।...

केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा
16655388081665538808-1720139795.jpg

२१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्वतर्फ  सरदर स्थानको...

प्रधानमन्त्री दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने गरी कार्यभार
Prachanda1688723814-(1)-1720100051.jpg

२० असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने...

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत निर्वाचित
madhav_kumar_nepal_161703-1720099208.jpg

२० असार, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।  बिहीबार सम्पन्न...

क्लासिकटेकको रिचार्जमा बर्षाद अफर
Screenshot_20240704_17504-1720095257.jpg

२० असार, हेटौंडा । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर...

लागूऔषध कोकिनसहित दुई जना पक्राउ
Arrested-1720078541.jpg

२० असार, काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट अवैध लागूऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

थप समाचार