१९ असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको हेटौंडा स्वास्थ्य चौकी हेटौंडा उपमहानगरकै सर्वोत्कृष्ट स्वास्थ्य संस्था भएको छ । फागुन २० गते आ. व. २०८०/०८१ को लागि जनस्वास्थ्य कार्यलय मकवानपुरबाट गरिएको मापनमा हेटौंडा स्वास्थ्य चौकी चौघडा स्थानीय स्वास्थ्य संस्थाहरूमध्ये सर्वोत्कृष्ट भएको हो ।
न्युनतम सेवा मापदण्डमा हेटौंडा स्वास्थ्य चौकीले ९९ प्रतिशत अंक ल्याएको छ ।
सर्वोत्कृष्ट भएको हेटौंडा स्वास्थ्य चौकीलाई जनस्वास्थ्य कार्यालय मकवानपुरले सम्मान गरेको छ । स्वास्थ्य चौकीका प्रमुख टिएन ढुंगेललाई जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले सम्मान पत्र हस्तान्तरण गरेका छन् ।
समुदाय र स्वास्थ्य चौकी निरन्तरको समन्वय र सहकार्यले यो सफलता हासिल गरेको बताउँदै प्रमुख ढुंगेलले स्वास्थ्य चौकीको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर लागिरहने बताए ।
२२ असार, हेटौंडा। मकवानपुरगढी वडा नम्बर २ छापमा अविरल वर्षाका कारण गोठ भासिएर क्षती पुगेको छ । शुक्रबार अपरान्ह...
२२ असार, हेटौंडा । हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा परेका छन् । अविरलको बर्षासंगै परेको पानीका कारण पिप्लेका...
२२ असार, दाङ । दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा–५ का ५५ वर्षीय...
२२ असार, भरतपुर। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पानीको बहाव बढ्दा नारायणी नदीमा पानीको सतहले चेतावनी...
२२ असार, भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षकको मृत्यु भएको छ।...
२२ असार, हेटौंडा । हेटौंडाबाट काठमाडौं आवतजावत गर्ने भीमफेदी-काठमाडौं सडक पनि अवरुद्ध भएको छ । शनिबार बिहान...
२२ असार, हेटौंडा । शुक्रबार रातिबाट परेको अविरल वर्षाका मकवानपुर भएर संघीय राजधानी जोड्ने ३ वटा बैकल्पिक...
२२ असार, हेटौंडा । पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको...
२२ असार, हेटौंडा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिँदैछन्। विश्वासको मत...
१८ असार, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत अन्तर्गत हेटौंडा-६ मा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलका सवार...
२२ असार, हेटौंडा । हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा परेका छन् । अविरलको बर्षासंगै परेको पानीका कारण पिप्लेका...
२२ असार, हेटौंडा। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा भएर काठमाडौं जोड्ने वैकल्पिक...
११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर दुई जना घाइते भएका...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८...
१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ...
१९ असार, काठमाडौं। प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...