Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

एमालेको सरकारलाई दिएको समर्थन फिर्ता, ८ मन्त्रीको राजीनामा

IMG_20240703_215647-1720023124.jpg

१९ असार, काठमाडौं। प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो।समर्थन फिर्ता लिएसँगै नेकपा एमालेबाट मन्त्री भएका ८ जना मन्त्रीहरूले राजीनामा दिएका छन्।

८ जना मन्त्रीहरूले बुधबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेटेर सामूहिक राजीनामा पत्रका हुन्। उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, खानेपानी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी साह, महिला मन्त्री भगवती चौधरी, उद्योग मन्त्री दामोदर भण्डारी, रक्षामन्त्री हरि उप्रेती र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राजीनामा दिएका हुन्। कांग्रेस - एमाले गठबन्धन बनेसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

FB_IMG_1720022395925-1720023124.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरगढीमा अविरल वर्षाका कारण गोठ भासियो

२२ असार, हेटौंडा। मकवानपुरगढी वडा नम्बर २ छापमा अविरल वर्षाका कारण गोठ भासिएर क्षती पुगेको छ । शुक्रबार अपरान्ह...

हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा (तस्बिरहरू)
IMG-d6eeba05985ced534a919-1720260378.jpg

२२ असार, हेटौंडा । हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा परेका छन् । अविरलको बर्षासंगै परेको पानीका कारण पिप्लेका...

खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु
tractor-accident-1720259697.jpg

२२ असार, दाङ । दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गढवा–५ का ५५ वर्षीय...

नारायणी नदीमा पानीको बहाव बढ्यो
Screenshot_20240706_12090-1720247438.jpg

२२ असार, भरतपुर। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पानीको बहाव बढ्दा नारायणी नदीमा पानीको सतहले चेतावनी...

एमालेका अध्यक्ष ओलीका अंगरक्षकको मृत्यु
death_body-1720241992.jpg

२२ असार, भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षकको मृत्यु भएको छ।...

भीमफेदी-काठमाडौं सडक पनि अवरुद्ध
khulekhani_sadak_dqW9jSnh-1720237337.jpg

२२ असार, हेटौंडा । हेटौंडाबाट काठमाडौं आवतजावत गर्ने भीमफेदी-काठमाडौं सडक पनि अवरुद्ध भएको छ । शनिबार बिहान...

मकवानपुरको पहिरो: कान्तिलोकपथ, मातातीर्थ र सिस्नेरी सडकखण्ड अवरुद्ध
Screenshot_20240706_09241-1720237186.jpg

२२ असार, हेटौंडा । शुक्रबार रातिबाट परेको अविरल वर्षाका मकवानपुर भएर संघीय राजधानी जोड्ने ३ वटा बैकल्पिक...

पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
Euro-2024-Soccer-Portugal-1720233599.jpg

२२ असार, हेटौंडा । पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको...

मधेसका मुख्यमन्त्री सिंहले शनिबार विश्वासको मत लिँदै
Screenshot_20240706_08155-1720233064.jpg

२२ असार, हेटौंडा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिँदैछन्। विश्वासको मत...

थप समाचार