Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

रास्वपाद्वारा महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन

1715001447_mukul_dhakal-1-1720059818.jpg

फाइल तस्विर

२० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी उपसभापति डोलप्रसाद अर्याल हस्ताक्षरित पत्रमा ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।
महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिंदै हिडेकाले महामन्त्री तथा प्रवक्ता पदबाट सात दिनका लागि निलम्बन गर्ने सर्वसम्मत निर्णय भएको छ ।
जनताको पक्षमा बोल्नपर्छ भन्ने आधारमा सत्य बोल्दा बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ढकालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरगढीमा अविरल वर्षाका कारण गोठ भासियो

२२ असार, हेटौंडा। मकवानपुरगढी वडा नम्बर २ छापमा अविरल वर्षाका कारण गोठ भासिएर क्षती पुगेको छ । शुक्रबार अपरान्ह...

हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा (तस्बिरहरू)
IMG-d6eeba05985ced534a919-1720260378.jpg

२२ असार, हेटौंडा । हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा परेका छन् । अविरलको बर्षासंगै परेको पानीका कारण पिप्लेका...

खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु
tractor-accident-1720259697.jpg

२२ असार, दाङ । दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गढवा–५ का ५५ वर्षीय...

नारायणी नदीमा पानीको बहाव बढ्यो
Screenshot_20240706_12090-1720247438.jpg

२२ असार, भरतपुर। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पानीको बहाव बढ्दा नारायणी नदीमा पानीको सतहले चेतावनी...

एमालेका अध्यक्ष ओलीका अंगरक्षकको मृत्यु
death_body-1720241992.jpg

२२ असार, भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षकको मृत्यु भएको छ।...

भीमफेदी-काठमाडौं सडक पनि अवरुद्ध
khulekhani_sadak_dqW9jSnh-1720237337.jpg

२२ असार, हेटौंडा । हेटौंडाबाट काठमाडौं आवतजावत गर्ने भीमफेदी-काठमाडौं सडक पनि अवरुद्ध भएको छ । शनिबार बिहान...

मकवानपुरको पहिरो: कान्तिलोकपथ, मातातीर्थ र सिस्नेरी सडकखण्ड अवरुद्ध
Screenshot_20240706_09241-1720237186.jpg

२२ असार, हेटौंडा । शुक्रबार रातिबाट परेको अविरल वर्षाका मकवानपुर भएर संघीय राजधानी जोड्ने ३ वटा बैकल्पिक...

पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
Euro-2024-Soccer-Portugal-1720233599.jpg

२२ असार, हेटौंडा । पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको...

मधेसका मुख्यमन्त्री सिंहले शनिबार विश्वासको मत लिँदै
Screenshot_20240706_08155-1720233064.jpg

२२ असार, हेटौंडा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिँदैछन्। विश्वासको मत...

थप समाचार