Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

लागूऔषध कोकिनसहित दुई जना पक्राउ

Arrested-1720078541.jpg

फाइल तस्विर

२० असार, काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट अवैध लागूऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ रहेका छन् । 
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट ७२ वटा क्याप्सुलमा रहेको एक किलो दुई सय ४७ ग्राम कोकिनसहित पक्राउ गरेको छ ।
४ करोड ३७ लाख बराबरको प्लास्टिक कोटेड कोकिनका क्याप्सुल उनीहरुले इथियोपियाबाट निलेर काठमाडौं आएको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरगढीमा अविरल वर्षाका कारण गोठ भासियो

२२ असार, हेटौंडा। मकवानपुरगढी वडा नम्बर २ छापमा अविरल वर्षाका कारण गोठ भासिएर क्षती पुगेको छ । शुक्रबार अपरान्ह...

हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा (तस्बिरहरू)
IMG-d6eeba05985ced534a919-1720260378.jpg

२२ असार, हेटौंडा । हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा परेका छन् । अविरलको बर्षासंगै परेको पानीका कारण पिप्लेका...

खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु
tractor-accident-1720259697.jpg

२२ असार, दाङ । दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गढवा–५ का ५५ वर्षीय...

नारायणी नदीमा पानीको बहाव बढ्यो
Screenshot_20240706_12090-1720247438.jpg

२२ असार, भरतपुर। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पानीको बहाव बढ्दा नारायणी नदीमा पानीको सतहले चेतावनी...

एमालेका अध्यक्ष ओलीका अंगरक्षकको मृत्यु
death_body-1720241992.jpg

२२ असार, भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षकको मृत्यु भएको छ।...

भीमफेदी-काठमाडौं सडक पनि अवरुद्ध
khulekhani_sadak_dqW9jSnh-1720237337.jpg

२२ असार, हेटौंडा । हेटौंडाबाट काठमाडौं आवतजावत गर्ने भीमफेदी-काठमाडौं सडक पनि अवरुद्ध भएको छ । शनिबार बिहान...

मकवानपुरको पहिरो: कान्तिलोकपथ, मातातीर्थ र सिस्नेरी सडकखण्ड अवरुद्ध
Screenshot_20240706_09241-1720237186.jpg

२२ असार, हेटौंडा । शुक्रबार रातिबाट परेको अविरल वर्षाका मकवानपुर भएर संघीय राजधानी जोड्ने ३ वटा बैकल्पिक...

पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
Euro-2024-Soccer-Portugal-1720233599.jpg

२२ असार, हेटौंडा । पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको...

मधेसका मुख्यमन्त्री सिंहले शनिबार विश्वासको मत लिँदै
Screenshot_20240706_08155-1720233064.jpg

२२ असार, हेटौंडा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिँदैछन्। विश्वासको मत...

थप समाचार