Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

प्रधानमन्त्री दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने गरी कार्यभार

Prachanda1688723814-(1)-1720100051.jpg

फाइल तस्विर

२० असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने गरी कार्यभार तोकेका छन् ।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेकपा एमालेका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार अपराह्न प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
भैसे भिमफेदी सडकखण्डमा पहिरो खस्दा बाटो बन्द
Screenshot_20240707_09280-1720331781.jpg

२३ असार, हेटौंडा। ठुलो ढुङ्गा सहित पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत मकवानपुर...

राष्ट्रियसभा बैठक बस्दै
1704418546_national-sava-1720318569.jpg

२३ असार, हेटौंडा । राष्ट्रियसभा बैठक बस्दै छ । बैठक आज बिहान ११ः १५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री एवं...

प्रतिनिधिसभा बैठक आज बस्दै
1641373260_1615078427_san-1720317801.jpg

२३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा सभामुख देवराज...

सुनकोशीमा पानीको बहाव बढ्यो, ४१ ढोका खोलियो
Screenshot_20240516_19265-1720317682.jpg

२२ असार, भन्टावारी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ४१ वटा ढोका खोलिएको छ।आइतबार बिहान ६ बजेसम्म  जलमापन...

बागमतीका थोरै स्थानमा भारी वर्षाको सम्भावना
IMG-d6eeba05985ced534a919-1720317324.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै ...

मकवानपुरगढीमा अविरल वर्षाका कारण गोठ भासियो

२२ असार, हेटौंडा। मकवानपुरगढी वडा नम्बर २ छापमा अविरल वर्षाका कारण गोठ भासिएर क्षती पुगेको छ । शुक्रबार अपरान्ह...

हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा (तस्बिरहरू)
IMG-d6eeba05985ced534a919-1720260378.jpg

२२ असार, हेटौंडा । हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा परेका छन् । अविरलको बर्षासंगै परेको पानीका कारण पिप्लेका...

खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु
tractor-accident-1720259697.jpg

२२ असार, दाङ । दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गढवा–५ का ५५ वर्षीय...

नारायणी नदीमा पानीको बहाव बढ्यो
Screenshot_20240706_12090-1720247438.jpg

२२ असार, भरतपुर। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पानीको बहाव बढ्दा नारायणी नदीमा पानीको सतहले चेतावनी...

थप समाचार