Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मकवानपुरको सुनाचुरीमा लडेका बारा कोल्हवीका रामको मृत्यु

images(9)-1720141829.jpg

Google photo

२१ असार, हेटौंडा। मकवानपुरको मनहरीमा लडेर घाईते भएका एक पुरुषको मृत्यु भएको छ।

बिहीबार अपरान्ह मकवानपुरको मनहरी ६ सुनाचुरी पेट्रोल पम्प नजिकै बाराको कोल्हवी - ८ मधुवन घर भइ हाल चितवन खैरेनी - ९ सिमलटाँडी स्थितमा लेबर काम गरी वस्ने अन्दाजी ३०/३२ वर्षीय पुजन राम (पुरुष) लडिरहेको अवस्थामा फेला पारी उपचारको लागि अस्पताल पठाइएको ज्यान गएको मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रकाश साहले जनाएका छन् ।

लडेको अवस्थामा निजको भाई नाता पर्ने राजेश रामले फेला पारी  सुनाचुरी प्रहरीको सहयोगमा उद्धार गरी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो।घाइतेको दाहिने आँखी भौँ माथी भित्री चोट रहेको र उपचारको क्रममा  पुरानो मेडिकल कलेज भरतपुर चितवनमा ज्यान गएको जनाइएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रतिनिधि सभाको बैठक बस्दै
1641373260_1615078427_san-1720401313.jpg

२४ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1720401002.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणमा...

कारागार कार्यालयका शाखा अधिकृत घुससहित पक्राउ
Screenshot_20240707_18562-1720357897.jpg

२३ असार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागार कार्यालयका शाखा अधिकृत विनोदकुमार दत्त...

१४ किलो चाँदीका गहनासहित तीन जनालाई पक्राउ
1622629624_pakrau-2-1720357385.jpg

२३ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १४ किलो चाँदीका गहनासहित तीन जनालाई...

ढुंगा खसेर लाग्दा एकजनाको मृत्यु
death_body-1720355498.jpg

२३ असार, डडेल्धुरा । डडेल्धुरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका-३ बुङाका ५६...

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिनेबारे संसदमा जानकारी
Debraj-ghimire-768x466-1720355022.jpg

२३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते संसदमा विश्वासको मत लिनेबारे जानकारी गराएका छन् ।...

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित
1704418546_national-sava-1720353572.jpg

२३ असार, हेटौंडा । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको...

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो
koshi-2-1-1720353127.jpg

२३ असार, हेटौंडा । सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । बहाव...

भैसे भिमफेदी सडकखण्डमा पहिरो खस्दा बाटो बन्द
Screenshot_20240707_09280-1720331781.jpg

२३ असार, हेटौंडा। ठुलो ढुङ्गा सहित पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत मकवानपुर...

थप समाचार