Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेसले विपि स्मृति दिवस मनाउने

Screenshot_2014-07-19-23-15-29-1.jpg

हेटौंडा, ४ साउन । नेपाली कांग्रेस मकवानपुरले ३४ अौं विपि स्मृति दिवस साउन ६ गते विविध कार्यक्रम गरि मनाउने भएको छ ।

जिल्ला पार्टी कार्यालयमा मंगलबार भएको छलफलमा यस्तो जानकारी दिईएको हो । जिल्ला कार्यसमितिको अायोजनामा हेटौंडा-२२ मा रहेको पर्यटकिय क्षेत्र जुरेथुममा ५ सय बिरुवा रोप्ने सचिव बुद्ध लामाले बताए । त्यसैगरी, थाहा नगरसमितिले अन्तरक्रिया, मनहरी गाउँ कार्यसमितिले मनहरी स्वास्थ्य केन्द्रलाई अक्सिजन सिलिन्डर सहयोग, फलफूल वितरण र सरसफाई गर्ने जनाईएको छ । नेपाल तरूण दल नगर समितिले हेटौंडा अस्पतालमा फलफूल वितरण गर्ने भएको छ । छलफलमा कोषाध्यक्ष गोपिलाल विक, निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माईकल रामचन्द्र अर्याल, क्षेत्रीय सभापतिहरू दामोदर खनाल, लोक मोक्तान, नगर सभापति अानन्दराम पराजुलि, जिल्ला तहका नेता र कार्यकर्ताको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एसईईको परीक्षाफल सार्वजनिक
1719456603-QsaFW-1778519598.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...

राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg