Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

गौरीटारमा कर्भडहल शिलान्यास

Gauritar-1517567985.jpg

१९ माघ, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको केन्द्रिय खेलकुद प्रतिष्ठान परिसरमा कर्भडहलको शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले हलको शिलान्यास गरेका हुन् ।
मार्सल आर्टका सवै खेलहरुको अभ्यास हुने गरि कर्भडहल निमार्ण हुन लागेका जिल्ला खेलकुद विकास समिति मकवानपुरले जानकारी दिएको छ । १५० फिट लम्वाई र  ६० फिट चौडाइको हल निमार्णका लागि करिव एक करोड लागत अनुमान गरिएको परिषद सदस्य सचिव विष्टले जानकारी दिए । यो आर्थिक वर्ष भित्र निमार्ण सम्पन्न गर्ने गरि काम गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको भनाई छ । 
आगामी जेठ महिनावाट एसियन गेममा सहभागि हुने तीन टीमका खेलाडीहरुलाई गौरीटारमा निमार्ण भएको होष्टलमा राखेर अभ्यास गर्ने ठाउँका लागि कभर्डहल निर्माण गर्न लागिएको सदस्य सचिव विष्टले जानकारी दिए । निमार्ण हुदै गरेको केन्द्रिय प्रतिष्ठानमा अब स्र्पोट्स युनिभर्सिटीका रुपमा प्रस्ताव गरिको जानकारी दिंदै सरकारले छिटै स्विकृत गर्ने विष्टले विश्वास गरे ।
गौरिटारमा अन्य खेलका खेलाडीहरुलाई पनि नियमित अभ्यास गर्नका लागि चौरमा रहेको झाँडी फडानी गर्ने काम पनि थालिएको समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए । जिल्लामा रकम निकासा हुना साथ कर्भडहल निमार्णको काम थालिने समितिले जनाएको छ  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार