Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

लघुबित्त कर्जासम्बन्धी छलफल

7052174-1492095857-1517672249.jpg


२० माघ ,हेटौँडा । दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा कृषकहरुका लागि लघुबित्त कर्जासम्बन्धी छलफल भएको छ । पशुपालनलगायत कृषिक्षेत्रमा चर्को ब्याज दरमा ऋण लिन बाध्य भईरहेको सन्दर्भमा सहुलियतमा ऋण प्रदान गर्नेसम्बन्धमा आज हेटौँडामा छलफल भएको हो ।
साउथ एशिया फाउण्डेशनको समन्वयमा कृषकहरुलाई पशुपालनका लागि सहुलियतमा कर्जा प्रदान गर्ने र कृषकले उत्पादन गरेको दुग्धजन्य पदार्थ खरिदसमते गरिने भएको छ ।
समुह गठन गरी एकलाखसम्म विना धितो र चारलाख रुपियाँ धितोमा सहुलियतमा कर्जा प्रदान गर्ने फाउण्डेशनका महासचिव राउल बरुआले जानकारी दिए । महासचिव राउले मकवानपुरमा  दिव्यतारा सहकारीमार्फत कर्जा प्रदान गरिने र कृषकको दूध खरिद गर्ने व्यवस्था मिलाउने बताए । 
दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाको अध्यक्षतामा भएको छलफलमा कृषकहरु हरिप्रसाद कँडेल, रुपचन्द्र बिडारी, टीकाराम न्यौपाने, नरनाथ धमला, खेमप्रसाद हुमागाईँ, बालकृष्ण तिमल्सिना, चतुर्भुज दुलाल, देवनारायण दाहाल, दुर्गाप्रसाद दाहाललगायत सहकारीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार