Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

हेटौंडा-१७ गैरीगाउँमा भएको महायज्ञमा ६ लाख ८५ हजार रूपैयाँ संकलन

IMG-20241125-WA0045-1732535130.jpg

१० मंसिर, हेटौंडा । हेटौंडा-१७ गैरीगाउँमा मंसिर ७ गतेदेखि भइरहेको श्रीमद बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञको चौथो दिनसम्ममा ६ लाख ८५ हजार ४ सय ९९ रूपैयाँ दान संकलन भएको छ ।
श्रीमद भागवत ज्ञान सञ्चार बृद्धाश्रम अक्षयकोष स्थापनार्थ भइरहेको नवाह ज्ञान महायज्ञमा सोमबारसम्ममा ६ लाख ८५ हजार ४ सय ९९ रूपैयाँ दान संकलन भएको हो ।
अक्षयकोषका लागि हालसम्म विसोक्सेन भट्टराई एवं रूक्मणि भट्टराईबाट १ लाख १ हजार १ सय १५ रूपैयाँ, विशु भट्टको परिवारबाट ५३ हजार १ सय ५ रूपैयाँ, अष्ट्रेलिया निवासी नबिना, नम्रता, नमूना ढकालबाट ५० हजार १ सय ५५ रूपैयाँ, बैकुण्ठबासी परम भक्तको तर्फबाट ५० हजार पाँच रूपैयासहित १०६ जना भक्तजनबाट दान प्राप्त भएको आर्थिक समिति संयोजक राजकुमार बिडारीले जानकारी दिए ।
मंसिर १५ गतेसम्म संचालन हुने महायज्ञबाट संकलित  सम्पूर्ण रकम अक्षयकोषमा जम्मा हुने जनाइएको छ ।

Screenshot_20241125_17275-1732535154.jpg
received_1685873835292536-1732535288.jpg
Screenshot_20241125_17322-1732535316.jpg
Screenshot_20241125_17325-1732535316.jpg
IMG-20241125-WA0017-1732535393.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार