१२ मंसिर, हेटौंडा । हेटौंडा-१७ गैरीगाउँमा मंसिर ७ गतेदेखि भइरहेको श्रीमद बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञको ६ दिनसम्ममा १४ लाख ८६ हजार १६५ रूपैयाँ दान संकलन भएको छ ।
श्रीमद भागवत ज्ञान सञ्चार बृद्धाश्रम अक्षयकोष स्थापनार्थ भइरहेको नवाह ज्ञान महायज्ञमा बुधबारसम्ममा १४ लाख ८६ हजार १६५ रूपैयाँ दान संकलन भएको हो ।
महायज्ञमा पहिलो र दोस्रो दिनमा १ लाख ९७ सय ७०८ हजार रूपैयाँ, तेस्रो दिन ५२ हजार ४९१ रूपैयाँ, चौथो दिन २ लाख ९ हजार ४०८ रूपैयाँ, पाँचौ दिन ४ लाख ४९ हजार ६९८ रूपैयाँ, छैठौं दिन ५ लाख ७६ हजार ८६० रूपैयाँ संकलन भएको छ ।
अक्षयकोषका लागि हालसम्म पुरूषोतम तिमल्सिनाबाट १ लाख १ हजार १ सय ११ रूपैयाँ, दामोदर तिमल्सिनाबाट १ लाख १ सय रूपैयाँ, रामचन्द्र तिमल्सिना १ लाख १ हजार १ सय रूपैयाँ, राधा रामानुज दासी पुरी ५१ हजार ५ सय, आयान वेल्थ म्यानेजमेन्ट प्रालि (उद्धव दाहाल) बाट ५० हजार १ सय रूपैयाँ, मिरा महत कार्कीबाट १ लाख १ हजार १ सय ११ रूपैयाँ, गान्जु कटुवालबाट १ लाख १ हजार १ सय ११ रूपैयाँ, मूल गेट निर्माणका लागि सुजाता मैनालीबाट १ लाख १ हजार १ सय ११ रूपैयाँ, शुभनाथ दाहाल परिवारबाट १ लाख ५३ हजार रूपैयाँ, विसोक्सेन भट्टराई एवं रूक्मणि भट्टराईबाट १ लाख १ हजार १ सय १५ रूपैयाँ, विशु भट्टको परिवारबाट ५३ हजार १ सय ५ रूपैयाँ, अष्ट्रेलिया निवासी नबिना, नम्रता, नमूना ढकालबाट ५० हजार १ सय ५५ रूपैयाँ, बैकुण्ठबासी परम भक्तको तर्फबाट ५० हजार पाँच रूपैयासहित ३७६ जना भक्तजनबाट दान प्राप्त भएको आर्थिक समिति संयोजक राजकुमार बिडारीले जानकारी दिए ।
महायज्ञमा हेटौडा-१७ पद्माकुमारी तिमल्सिना, उद्धब तिमल्सिना, चक्रधरि दाहाल र जानुका दाहालबाट तुलादान भएको थियो ।
मंसिर १५ गतेसम्म संचालन हुने महायज्ञबाट संकलित सम्पूर्ण रकम अक्षयकोषमा जम्मा हुने जनाइएको छ ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









