२९ माघ, हेटौँडा । नामिवियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ । यो जीतसँगै नेपालले सन् २०१८ को विश्वकप छनोट खेल्ने सम्भावना बलियो बनेको छ।
सोमबार भएको चौथो खेलमा नेपालले केन्याले दिएको १७८ रनको लक्ष्य ३ विकेट बाँकी रहदै पुरा गरेको छ । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाए। त्यस्तै कप्तान पारस खड्का र आरिफ शेखले ४२/४२ रन बनाए । शरद भेषवाकरले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। केन्याका लागि इबी रिंगाराले महत्वपूर्ण ३ विकेट लिए। उनले पारस खड्का र शरद भेषवाकरलाई आउट गरेका थिए।
एनएन ओडिम्बो, एनएम ओडिम्बो र एसओ एन्गोचेले १/१ विकेट लिए । नेपालका लागि महत्वपूर्ण इनिङ खेलेका रोहित भने रन आउट भए। नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । केन्याका लागि आइए करिमले ४२ रन बनाए । ओबान्डाले ४१ रन बनाउँदा सीओ ओबूयाले २७ र ओडियाम्बोले २४ रन जोडे । एसओ एनगोचेले २३ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । सोमपाल, शरद र वसन्तले १/१ विकेट लिए ।
नेपालले क्यानाडासँग बुधबार अन्तिम खेल खेल्नेछ ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









